Khaobaadi_Netaa · Aug 20, 2024 3:43 PM · 4,176 views
हिन्दु हरुका कथामा बलिवुड सिनेमा का कथा झैँ एउटा भिलन देखा पर्छ अनि ब्रम्ह बिष्णु ले रक्ष्यार्थ अबतार लिएर मारे पछि कथाको अन्त्य हुन्छ | रगत बग्नु पनि धर्मको एक अंश नै हो | हाम्रा भगवान लाइ रगतको भोग अति नै मन पर्छ , रगत बग्नु र बगाउनु धार्मिक कार्य हो |
Logan · Aug 26, 2024 10:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion