आफु मरेर ४० जनाको ज्यान बचायो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुग्लिन तिर चल्ने गाडीमा राती पहिरो खसेर ड्राइभरको टाउकोमा ढुंगा बज्रीएछ .ढुंगा लागे पछि उ केवल ३० सेकेन्ड बाँचेछ .त्यो ३० सेकेन्डमा उसले गाडी सुरछित स्थानमा लगेर ब्रेक लाएर त्रिसुलीमा खस्न बाट बचाएछ . कुनै सानो पिलेंनमा भंगेरा ठोकिएर पाइलटले सेफ ल्यांदिंग गरेको भय उसको देश विदेशमा समाचार बन्थ्यो, सम्भबत: जिउदो सहिद कहल्याउथ्यो . यो ३ दिनमा मात्र मुग्लिनमा ३ ओटा बस दुर्घटना भए . अन्दाजी ६० जनाको अत्तो पत्तो छैन . न यो खबर नै बनेको छ . https://www.facebook.com/Rastr...

haal haal pandit · Jul 13, 2024 4:32 PM · 10,810 views

13 Replies

दुर्भाग्यबस आज नेपालमा एउटा पिलेंन दुर्घटना भएछ , यहाँ चैं सबै १९ यात्री मरेर पाइलट मात्रै बाचेछन् . पिलेंन खस्ने थाहा भए पछि ज्यान जोगाउन पिलेंन बाट हाम फाल्ने प्रचलन छैन . उनीको भाग्य पनि ट्रंप जत्तिकै बलियो रैछ. यो कहालीले उनलाई जिबन रहे सम्म सताई रहने छ . https://www.youtube.com/watch?...

haal haal pandit · Jul 24, 2024 10:42 AM

एक जनाले बचायो , आर्को बाच्यो

Tesla guy · Jul 24, 2024 3:08 PM

Nepal ma safe bhaneko cycle matra ho .

Tesla guy · Jul 24, 2024 3:50 PM

काठमाण्डू सहरमा चै होईन गाउतिर भने साईकल safe होला | न्यु योर्क को Twin Tower बाट हाम फाले भने हवाई जहाजको ढोका खोलिएको भए गोर्खालीका छोराहरु हातमा हात बाधी बस्दैनन थिए होला ?

Logan · Jul 24, 2024 6:33 PM

Logan Ji , "न्यु योर्क को Twin Tower बाट हाम फाले भने हवाई जहाजको ढोका खोलिएको भए गोर्खालीका छोराहरु हातमा हात बाधी बस्दैनन थिए होला ? "  yo sentence le k bhanna khojeko ko ali clear garaunus na. Last edited: 24-Jul-24 07:22 PM

sojho_bahun · Jul 24, 2024 7:22 PM

Maile pani nabhujerai ho .. kehi na lekhyaa yaslai. Kathmandu sahar ma pani safe nai chha logan .

Tesla guy · Jul 24, 2024 9:50 PM

911 huda garva maa pani thiiins tesaile twin tower ko kura kasri bujdatis ta ? Kahaa zoom gated herekaa chhou re ?

logan · Jul 25, 2024 4:01 PM

लोगन, सिधा प्रस्नको सिधा उत्तर दिदा अलि प्रोफेसनल देखिएला . बेकारमा अरुबट गाली खाने बाताबरण किन बनाउनु ? लोगनले यहाँ निकालेको प्रसङ्ग मैले पनि ठ्याक्कै बुझिन . फुर्सद भए अलि बुझ्ने गरि लेखिदिनु नत्र ठिकै छ .

haal haal pandit · Jul 25, 2024 4:20 PM

नेपाली मा एउटा भनइ " कुकुर लाई घिउ नपचेको " भन्ने चलन छ, यो लोगन पनि तेस्तै जस्तो लाग्यो । हजुर तपाईं भन्यो, आदर गर्‍यो कि त बाङ्गो बाङ्गो कुरा गर्च, तेसै अरुले एस्लाई गली गर्ने त होईन रैछ ।

sojho_bahun · Jul 25, 2024 4:27 PM

I am guessing that you never had knowledge of Twin Trade Towers , which were under attack happen in Sep 11, 2001. You pretend either you did not know what happen to twin tower or Never visited NY. Even visited NY were not enough inquisitive about the monument. There is a saying " you didn’t know!” or "knowingly denying" is not a valid excuse rather BS to BS. There is a saying that " Bhatuwaa laai paada paaos waa paaDi, uslaai ke matalab ( his mind is centered on Bigauti". May be you were focused on skyscrapers and all the flashing big TVs. I will attache couple photos of people jumping from Worlld Trade Center also called Twin Towers. https://en.wikipedia.org/wiki/...

logan · Jul 26, 2024 12:36 PM

आज बासुदेब मुनालको बाल कार्यक्रम को याद आयो | लौ साना भाई बैनी हो मुनाल दाइको बाल कार्यक्रम मा तिमी हरुको स्वागत छ | आज म कथा होईन धेरै बर्ष अघी अमेरिकामा घटेको एउटा अप्रिय घटना को कुरा कुरा सुनाउछु | तेती खेर तिमीहरु सबै जन्मी सकेका थिएनौ होला अनी सबैका घर घरमा टि।भी पनि थिएन होला| घरमा टि.भी हुनेले हात उठाउ भन्दा एउटा मात्र हात उठेको थियो | त्यो अमेरिकि पात्रो अनुसार २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ठुला शहर मद्देको न्यू योर्क शहर स्थित वर्ल्ड ट्रेड सेन्टर का नाम बाट चिनिने सबै भन्दा अग्ला जुम्ल्या भवनमा आतंककारी हरुले हवाई जहाज अपहरण गरेर ति भवनमा लगेर ठोक्काए | लौ भन त ति आतंक कारिले हावाईजहाज लाई के गरे ? सबैले एक स्वरमा भने भवनमा लगेर ठोके | एक जनाले सोध्यो " ति जहाजमा भएका मनिषहरुको के भयो "? त्यो जहाजमा आगो लाग्यो| अचम्मको कुरा चै भयो भने त्यो हवाइ जहाजमा भएको जेट फ्युल ले ति अग्ला भवन पनि लाई पनि जलाई दियो | एक बालकले भन्यो, दमकल आएर निभायो होला नी एकजनाले सोध्यो कती तल्लाको घर थियो | मैले भन्न बिर्सिएछु यि महल हरु ११० तल्लाका घर थिए | एकजनाले भन्यो तेत्रो अग्लो घरमा भरेङ ले नै भ्याएन होला| एर्कोले सोध्यो आम्ममा ११० तल्ला कसरी चडछन त, कती घण्टा लाग्ला माथिल्लो तल्लमा पुग्न ? अर्कोले भन्यो मेसिनले तानेर पुर्याउछ नि | ठिकै भन्न्यौ तेस्लाई लिफ्ट भनिछ र भुई तल्ला बाट ११०औ तल्ला कही नरोकी जादा एक मिनेटमा पुगिन्थो| त्यो दिन यि जुम्ल्या टावरमा ३००० जती मान्छे हरु मरे | एक जनाले भन्यो म भए हाम फाल्थे | अर्कोले भन्यो ए मुला ११० तल्ला बाट हाम फाल्न कस्ले सक्छ | ज्यान बचाउन हो वा आत्तिएर मनिष हरु हाम फाले तर कोही पनि बाचेनन् | प्यारासुट् लगाएको भए बाच्थ्यो होला, होइन ? हाम्रो नेपालमा भए जहाज बाट हाम फाल्थे |अर्कोले थप्यो उडेको बेलामा चै होइन गुडेको बेला भए हामफाल्न सक्थे |अर्कोले भन्यो घरको झ्याल हो र गर्मिमा खोले जस्तो जतिखेर चाहियो खोल्ने भनी अर्कोले तुरुन्तै जबाफ दीइ हाल्यो | Last edited: 28-Jul-24 10:05 PM

logan · Jul 28, 2024 10:02 PM

लेखे त सकिदो रैछ त लोगन जी!! तपाईको अस्तिको अंग्रेजी र आजको यो नेपाली लेखाई ज्यादै प्रस्ट र सरल छ . कोइ माइका लालले तपाईंको यो लेखाईमा खोट लाउन सक्दैन , मेरो पोस्टमा तपाईंको यो लेखाईको प्रसङ्ग मिल्यो कि मिलेन त्यो बरु आफ्नो आफ्नो ब्याख्याको बिषय होला . तपाईलाइ सबैले सोध्ने एउटा पहाड जस्तो प्रस्न चै ज्यु का त्यूँ छ. प्रस्न - नेपाली र अंग्रेजीमा अब्बल लेख्न सक्ने व्यक्तिले सधै किन सधै डीसओरिएन्ट , लतर पतर र छन्द-मन्द नमिलेको नेपलीमा लेख्नु हुन्छ साझामा ? के यो पाठक लाइ तनाब दिन जानी जानी लतर-पतर लेख्ने तपाइको चाल हो ? पाठक लाइ मेन्टल ट्रमा दिएर तपाई लाइ मनोरंजन हुन्छ हो ? आरोप होइन जिज्ञासा हो . नत्र एउटा मान्छे एक बखत पुरै दार्सनिक जस्तो अब्बल र प्रस्ट लेख्न सक्ने फेरी अर्को पटक लेख्न्दा खुस्केट जस्तो डीसओरियेंट भएर कसरि लेख्न सक्छ ?

haal haal pandit · Jul 28, 2024 10:53 PM

पनडित्जि तपाइको धागो संग होइन तर कमेन्ट को प्रसंग संग मिलाउन लाइ नै लेखेको हु | बुझेर पनि बुझपचाउने लाइ बाह्र खरी सिकाई गर्दा को प्रतिक्रिया हेर्न खोजेको थिए | तपाइको कमेन्ट पढे पछि 'घुमी फिरी रुम्जाटार" को उखान संग मिल्ने गरि लेख्नु भयो | कुनै चलचित्रमा भिलनले नायिका लाइ हेर्दै " ए मेरी प्रशंशा कर रही है या बदनामी" | तपाइँ हरु काग भन्दा चंख मान्छेले " मान्छेले ट्वीन टावर बात हाम फालेको कुरा र नेपाली पनि हाम फाल्थ्यो" भन्ने कुरा नबुझ्ने गोबरगणेश झैँ गर्ने एक पछि अर्को ताती लाग्नेलाई प्राथमिक कक्षा का बाल बालिका ले बुझ्ने गरि लेखी दिएको हु | कुन प्रसंगमा लेखिएको रहेछ त्यो बुझाइ बारे भन्दा पनि खुस्केट शब्दले अलंकारित शब्द मिलाएर टास्न पछि पर्नु भएन | सात कोष टाढै थाहा पाउने हरिया झिंगालाई सिनोको बिस्कुन फिजाई कार्य गरि अरुका प्रतिक्रिया बाट फोस्सामा मनोरंजन लिने काम तपाइँ आफैले गर्दै हुनु हुन्छ | भनाइ छन् नि नजाने गाउको बाटै नसोध्नु , आफुलाई टर्चर हुन्छ भने मुन्टो बटारे भै हाल्यो नि |पाठक स्वयम् बाहेक अरुले त रोकेको छैन होला ?

logan · Jul 29, 2024 5:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion