All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 21, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Experts find fault in Rabi Lamichhane’s ‘whataboutery’ approach in Parliament Though he got the opportunity to speak at Parliament after insisting on it for two months, he didn’t present any convincing evidence to prove the allegations wrong, experts say. Spring paddy areas shrink in western Nepal Most farmers have switched to maize, as superior hybrid seeds have boosted production and earnings compared to spring paddy. Coalition steamrolls trust vote amid opposition protest PM Dahal wins his fourth confidence vote in 16 months Forging a deeper connection with oneself We constantly jump from one obligation to another, bombarded by tasks. Because of this we neglect our inner needs and wishes. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati थलीमा मृत भेटिएका कृष्णका छोराको बयानः कोठा भाडा तिर्न नसकेर ट्याक्सीमै सुत्थ्यौं सहकारी ठगीसम्बन्धी समाचार रोकाउन पक्राउ पुर्जी: कान्तिपुर अध्यक्ष सिरोहिया आन्तरिक ऋणको सीमा देखाएर बजेटको सिलिङ बढाइँदै, कति हो हाम्रो क्षमता? गृहमन्त्रीलाई कांग्रेसले सोध्यो- को हो देशको सूचना बेच्ने एजेन्ट देखाउनुस् (भिडिओ) कांग्रेसले संसदमा उठायो कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीको विषय प्रतिपक्षीको विरोधका बीच धन्यवाद प्रस्ताव पारित (तस्बिरहरू) कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी डब्लुटिओको सदस्य बनेको २० वर्षः लाभ उठाउन नसक्नु हाम्रो समस्या हो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily 'कान्तिपुरका अध्यक्षविरुद्धको पक्राउ पुर्जी लोकतन्त्रमाथिकै प्रहार' प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता–शक्ति आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्ति जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेस नेताहरूले बताएका छन् । राष्ट्रिय सभामा कांग्रेसको अवरोध कायमै : राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित प्रमुख प्रतिपक्ष दल कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । चारवटै सुरक्षा निकायका प्रमुख र १३ जिल्ला प्रजिअ हेटौंडामा प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको वैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 21, 2024 9:00 AM · 1,546 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion