नेपालमा चरण यौन सोषण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म आज नेपाली सिरिएल हेरेर बसेको थिए, त्यहाँ एउटा पुरुषमाथि भएको चरम यौंन शोषणको दृश्यले मर्माहत बनायो. एउटा जुनिएर कलाकारलाइ दबाद दिएर एउटा मोटी आइमाइको फरिया भित्र छिर्न बाध्य पारिन्छ. अब भन्नु होला एसमा के को यौन शोषण ? यो त हल्का रमाइलोको लागि यो . येदि तपाइँ लाइ पनि येस्तै सोच आउछ भने म १०० $ दिन्छु तपाई कुनै आइमाइको फरिया भित्र २ मिनेट समय बिताउनुस . यौनि र मल द्वारको गन्धको कक्टेल १००० ओटा बागमतीको दुर्गन्ध भन्दा बादी हुन्छ . एक पुरुष ( निर्देशक ) ले अर्को पुरुष कलाकारलाइ येस्तो चरम यातना र यौन दुर्बेहावर गर्न बाध्य पारेकोमा खेद छ ! https://www.tiktok.com/@raj986... Last edited: 19-May-24 12:19 PM

haal haal pandit · May 19, 2024 12:10 PM · 2,650 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion