All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 10, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Taking Nepali taste to New York Chef Aditya Mishra discusses his restaurant in the Big Apple, serving Nepali cuisine there and the recipe for his signature dish. Ministry plans to screen pregnant women for mental health problems A significant number of maternal deaths, during pregnancy or after childbirth, are suicides, which are preventable with timely intervention. Private sector urges massive capex booster to revive economy Presenting a wishlist for the upcoming budget, industrialists say a larger capital injection would encourage them to pump the money as well. After split in JSP-Nepal, politics hots up in Madhesh over fate of coalition Leaders weighing options in anticipation of Upendra Yadav’s party leaving Singha Durbar. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ३ करोडभन्दा कमका योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ: प्रधानमन्त्री संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ: लेखक सभामुखले चाहे रवि लामिछानेले संसदमा बोल्न पाउनु हुन्छ: कांग्रेस सहकारीको बचत ठगी गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकाय दुरूपयोग गर्यो: कांग्रेस अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू) एकैदिन प्रतितोला दुई हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने नीति धेरै चलाए निजी क्षेत्रले असुरक्षित महसुस गर्छ- अर्थसचिव मरासिनी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् । दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो । एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् । रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेले मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले त्यसको पक्षमा आफ्नो पार्टी नउभिने भन्दै संसदीय दलमा सांसदहरूलाई ब्रिफिङ गरेका छन् । पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उनी गृहमन्त्री भएपछि लुकाएका थिए । तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जग्गा हिनामिनामा संलग्नविरुद्ध बाल संगठनले ठगीमा जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 10, 2024 9:00 AM · 1,297 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion