News Summary from Nepal for Thursday, May 9, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 9, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Court issues arrest warrants against 20 in Nepal Children’s Organisation land lease scam Former chair Vaidya among others accused of misappropriation in a land lease deal to a school. Doctors, health workers get NCD screening training Patients seeking treatment at state-run local health facilities in Kathmandu will be screened for non-communicable diseases. My writings blend Nepali heritage with diasporic flavour Krishna Bajgai discusses his writing journey and his role as the president of a Nepali literary organisation in the UK. Child marriage and teenage pregnancies afflict Achham Despite being outlawed, underage marriages persist. As teenagers elope and often get pregnant, parents are forced to arrange their marriages. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रिट लिएर सर्वोच्च पुगे कोशी मुख्यमन्त्री कार्की जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा जावलाखेलमा सफाचट शौचालय (तस्बिरहरू) तस्बिरमा हेर्नुहोस् थुनिएका पशुपंक्षी बढ्दो सामाजिक सुरक्षाको भार: यस्ता छन् दायित्व घटाउने र स्रोत बढाउने विकल्प बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरूद्ध पक्राउ पुर्जी जारी सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित निर्माण क्षेत्रमा समस्या सम्बोधन गरे बैंकलाई सहज हुने- सुनिल केसी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यादवलाई राईको जवाफ - 'अदालतको ढोका सबैका लागि खुला छ' विदेश रहेको बेला आफू नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर नयाँ दल जनता समाजवादी पार्टी गठन गरिएको र त्यो संविधान तथा कानुन विरुद्ध रहेको भन्दै उपेन्द्र यादवले अदालत जाने चेतावनी दिएका छन् । नयाँ दल जसपाका अध्यक्ष अशोक राईले भने अदालतको ढोका सबैका लागि खुला रहेको जवाफ दिएका छन् । सरकार छोड्नेबारे एकीकृत समाजवादीका उपाध्यक्ष : ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हामफाल्नुपर्छ’ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् । खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : मन्त्री श्रेष्ठ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 9, 2024 9:00 AM · 1,351 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion