घरमा सुगा पालेको र सानै देखि यसको दोस्ती तेही सुगा मात्र भएर हो कि क्याहो यसले एउटै शब्द जहि तही दोहोराऊँन कहिलै छोडेको होइन | अलिक साहित्यक हरुले भन्नु पर्दा मानसिक बिकलांगी को प्रयोग गर्दछन | यो पनि तेही स्टेजमा छ कि ? यसो सोच्दा कहिँ यसको झड्केलो बा ले हेय गर्दै सुस्ते भनेको हुदा यसको सुगाले पनि यसलाई सधै सुस्ते भन्ने गरेको ले होकी यसले हरेक कमेन्टमा दोहोर्याई रहन्छ | यसरि दोहोर्याउनु को पछि देखिने मनोविज्ञानको कुरा गर्दा धेरै लामो समय सम्म यसलाई घरमा सबैले मात्र होइन सुगा समेत ले सुस्ते abuse भएको कारण त होइन ? मेरो बा लाइ भिसा दियो तेरो बाउलाई पनि दिन्छ भनेर किटान गर्ने मान्छे भिसा दिने ठाउमै काम गरेको र पक्का पक्कि गरिदियो | IEEE को कन्फरेंस को कुरा यो मानसिक बिकलागीलाइ पचेन र सुगा झैँ रटान दिदै सुगा सुस्ते भनि लेख्न पुगिस | आफुलाई चाहिने कागजात तयार पारि साथमा राख्दा फरक पर्दैन अनि मागी हाल्यो भने बिकलान्गिको भर परेको भडखालामा परे भन्दै कन्चट मा हाल लगाएर बस्नु ठिक होइन | US भिसा सेन्टर लाइ आफ्नो मामली घर वा ससुराली ठान्दै भिसा लिन सुगेले भने झैँ पासपोर्ट मात्रै लिएर जान चै हुदैन | आबस्यक तयारि गर्नु जरुरि हुन्छ भन्ने कुरा नपच्ने मान्छे कस्तो मान्छे हो ?
logan · Apr 21, 2024 12:30 PM · 365 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion