https://twitter.com/anil_bluez... कर्णाली पुल बाट हाम फाल्दै कर्णाली मा हाम फालेका १७ जना मध्य एक जना बेपत्ता भएछन् । जानाजान मृत्युु नरोज्नु कसैले..😊 pic.twitter.com/rA2060OIA7 — 𝑺𝒂𝒏 𝒋𝒊𝒑 (@PIJNAS_CA10) March 25, 2024
ktmpost · Mar 26, 2024 5:26 PM · 4,645 views
Loch ness monster le jyaaap paaro hola hai ktmpost ?
Sampurna pokhrel · Mar 26, 2024 8:23 PM
गोर्खालीलाइ डर हुँदैन भन्छन तेसैले गोर्खा रेजिमेन्ट भारत मा र ब्रिटेनले राखेको होला | यो बालीग मात्र होइन नाबालक पनि तेस्तै हुन्छन भन्ने कुरा एक adopted बच्चा जसले कहिलै पोउडिखेलेको छैन , त्यो बच्चा बिना हिचकिचाहट १० फिट गहिरो पोखरीमा हाम फाल्यो | Adopter लुगा संगै हाम फाल्नु परेको कुरा सुनेको छु | योजना मा कमिभएको हो जस्तो लाग्यो, हाम फाल्ने हरुको चयनमा कमजोरी, यो भन्दा अघि साना तिना नदि नालामा चाहिदो अनुभब नलिएको पनि हुन् सक्छ | बैकल्पिक सुरक्षा को कमि पनि देखिन्छ किन भने हामफाल्दा कि त खुट्टा पहिले नत्र टाउको पहिले पानीमा छिर्नु पर्छ | यदि Flat छाती पानीमा बज्रिन पुगेको खण्डमा यो घातक हुन्छ भन्ने कुराको ख्याल राखी अतिरिक्त सुरक्षा साधन र सक्ति नदीमा हुनु पर्थ्यो त्यो पनि नभएको हो जस्तो लाग्यो |
Logan · Mar 29, 2024 11:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion