News Summary from Nepal for Saturday, March 2, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Child malnutrition soars in Karnali, Sudurpaschim amid disasters The vulnerable are the most affected. Despite the two provinces spending Rs112.8 million annually on nutrition, progress is limited. Social security beneficiaries down by almost 200,000 Electronic fund transfers have reduced duplication. The enduring legacy of Sister Max How an African-American school teacher came to Nepal in the 1960s, established a private art gallery and helped found the Kopan Monastery. Troubled dairy farmers seek government support The state-owned Dairy Development Corporation has sought bailout funds amounting to Rs300 million to pay the protesting farmers. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बिरामी भेट्न अस्पताल जाँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यी कुरामा गठबन्धन पाँच वर्षसम्म टिक्छ: मन्त्री साउद नेदरल्याण्ड्सविरूद्ध नेपालको सानदार जित आफैंले चलाउने हो जिन्दगी संस्कार सहितको व्यावहारिक शिक्षा आवश्यक छ: प्रधानमन्त्री पुनर्निर्माण पर्खिरहेको बाढीले उजाडेको मेरो गाउँ नेपालले नेदरल्याण्ड्सलाई गर्‍यो १२० रनमा अल आउट विश्व बैंकले दुई परियोजनामा २६ अर्ब ऋण सहयोग गर्ने  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मन्त्री हेरफेरको छिनोफानो आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हेरफेर छिनोफानो आइतबार गर्ने भएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्री हेरफेर छिनोफानो गर्न आइतबार छलफल गर्ने तयारी गरेका छन् । एउटाको जग्गामा ठडियो अर्कैको घर घान्द्रुकबाट झरेर सेती परियारले छोरा वीरबहादुरको नाममा पोखरा–१५ टुटुंगामा चार आना जग्गा किनिन् । घडेरी किनेको केही समयपछि रोगले थलिएर बुहारी बितिन् । छोरा पनि अल्सरको रोगी भए । घडेरी बेचेर दुई नाती नातिनाको लालनपालन, पढाइलेखाइ र छोराको औषधिमुलोमा खर्च गर्ने सेतीको योजना थियो । उनको सपनामा बज्रपात पर्‍यो जब आफ्नो घडेरीमा अर्कैले घर ठडाइदिए । ७ बजे : आजका ७ समाचार आज २०८० साल फागुन १९ गते । साँझ ७ बजेसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको बताएकोदेखि चितवन रत्ननगरमा सञ्चालित बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया छात्रा सालिन पोखरेलको मृत्यु घटना अनुसन्धान गर्न कांग्रेसको मागसम्म विभिन्न समाचार प्रकाशित भएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 2, 2024 11:35 AM · 1,444 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion