Dhokebaj hou timi full lyirics

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Lyrics Recordings Singer : Eleena Chauhana Dhokebaaz Hau Timi Karaoke - Bishnu Kumal जुनिभरीलाई रुवाई गयौ तिमी अझै पनि यो मन मा छौ तिमी जुनिभरीलाई रुवाई गयौ तिमी अझै पनि यो मन मा छौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी Track by Bishnu Kumal कति रोए म तिम्रो लागी कति कराए तिम्रो लागी तर बुझेनौ धोका को खेती गर्ने रैछौ दिन दिनै मुटु साट्ने रैछौ तर भनेनौ कति रोए म तिम्रो लागी कति कराए तिम्रो लागी तर बुझेनौ धोका को खेती गर्ने रैछौ दिन दिनै मुटु साट्ने रैछौ तर भनेनौ यत्ति सारो नि स्वार्थी भयौ तिमी अझै पनि यो मन मा छौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी Track by Bishnu Kumal लत्याएर मलाई छोडी दियौ बाचा कसम सबै तोडिदियौ आज रुदै छु बिगत का कुरा सम्झिएर बिछोड का चोट बल्झिएर पागल हुदै छु लत्याएर मलाई छोडी दियौ बाचा कसम सबै तोडिदियौ आज रुदै छु बिगत का कुरा सम्झिएर बिछोड का चोट बल्झिएर पागल हुदै छु यत्ति सारो नि स्वार्थी भयौ तिमी अझै पनि यो मन मा छौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी

bandedv2023 · Feb 17, 2024 4:11 PM · 2,092 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion