साझामा नया कुरा केही छ कि भनि खोल्यो तिनै एक - दुई जना एकै कुरा अहिले सम्म सैकडौ पल्ट दोहोर्याई सके | हग्नेलाई भन्दा देख्ने लाइ लाज भने झैँ हुन् थालि सक्यो | मैनालीजी को कुरा अनि मेरै हाइ स्कुल मित्र ले स्व -इच्छाले देह त्याग गर्नु भयो भनि सुन्दा मलाइ यिनी हरु प्रति कहिँ यस्तै रोगले छुएको त होईन | हाती चले बजार कुत्ता भुके हजार भन्ने उखान झैँ साझामा ट्रंप र बाइडेन को बारेमा जति नै लेखे पनि केहि लछार्दैन | तर हरेक हप्ता दर्जनौ धागा टासी बस्नेलाई अबस्य पनि मानसिक रोग ले च्यापेकै हुनु पर्छ | यस्ता रोगीले आफ्नो रोग बारे या त ज्ञाने हुदैन र केहि भएको छ भन्ने भए पनि लुकाउछन | जति जति लुकाउदै जान्छन तेती नै expose हुदै जान्छन | Denial यो रोग को अर्को लक्षण हो | लौ साथि यो हामि हरु पनि मैनालीको कुरा नदोहोरियोस भन्दै यिनी हरुको उपचारार्थ गो फण्ड को सृजना गरौ र अकारण देह त्याग मात्र होईन यिनका परिवारमा आइ लाग्ने दुखद कारण लाइ न्यून गरि दिउ | सबै झड्केला साला जेठान (महा सुस्ते ) हरुलाई निम्ता दिए झैँ होला ठानेको तेस्तै हुदै छ | Last edited: 13-Feb-24 12:13 PM
Logan · Feb 13, 2024 10:16 AM · 11,658 views
नेपालीहरुको प्रोब्लेम के हो भने आफैलाई मात्र सबै थाहा छ अरुलाई केहि थाहा छैन भन्ने सोच हो | त्यसमाथि आफु भन्दा अरु कोहि जान्ने बुझ्ने भेट्यो भने कसरि खुट्टा तान्ने भन्ने कुरा हुन्छ | साझाको पोस्ट हेर्दा किलियर देखिन्छ | एक ग्रुपलाई बाइदेन मन पर्छ अर्को ग्रुपलाई ट्रंप | एक अर्कालाई तथानाम गालि गर्दै बस्छन | कट्टर धार्मिक उग्रबादी भन्दा कम छैनन् |
nepdoc · Feb 13, 2024 11:19 AM
सुस्तेको कुरा ठिक हो,तर तँ मुजी पनि एक जमानामा ट्रंपको झड्केलो नाजायज छोरो जस्तै ट्रंपको बिरोधमा दर्जनौ धागो कोर्दै बस्थिस, बिर्सिस आफ्नो समय? इग्नोर गर न मुजी ,जसले जे सुकै लेखोस, खुरु खुरी आफ्नो काम गरे हुन्न ? अनि गुं को किरो जस्तो २४ ७ येही देख्छु , मुजी काम धन्दा छैन तेरो ? भनेर कसैले सोध्यो भने के भंछस सुस्ते , जनता जान्न चाहन्छ !!!
pitambar · Feb 13, 2024 11:34 AM
Yo kura chai suste le thik gareko ho .
Tesla guy · Feb 13, 2024 12:02 PM
ओहो कुन जमाना देखि साझा छिर्या होउ तिमि ? मलाइ झुण्डिएको भन्छस कति नाम बात खाता खोलि कोर्दै बस्छस, त त पासै लागेको छस | कहिँ मनेपाली बाट साझा छिर्ने त होईनस ? तेरो धागो बडो रमाइलो थियो, साथीकी बुढी संग भन्ने धागो खोलेको थिइस ? कति पल्ट आफ्नो न्वारान गर्दै छिरिस ? धन्न भिनाजु. बाउ बाजे , बुढीआमै अरुको नाम मा जोडेर लेखिनस , तेति गतिछाडा चै भै सकेको छैनस तर किन आफ्नै झड्केलो भिनाजु ठानेर कमेन्ट गरिस ? यो समरमा नेपाल जादै छु र ससुराली पनि छिर्छु , गंदर्भ रुपमा जोडी बानीएको हुनाले तिमीहरुले झड्केलो भिनाजु नै ठानेका भए पनि ससुराली टेके पछि चै तिमि हरुको बोलि चालीमा बदलाब आउला | तैले पनि १९९५ को क्याम्री को कुरा कहिले जोडेर लेख्छस ? मिनीबसमा एउटाले चिच्याउथो " कुन चै हुस्सुले मेरो बगली मार्यो" त तेस्तै कुरा गर्ने मुजी "झड्केलो भिनाजुलाई" सुस्ते तै भन्ने महाबिकलाग्नी ( महा सुस्ते ) होस् | अब तैले अनि आफ्नै भान्जा भान्जीलाई नाजायज भन्ने भईस हैन त | कति बसेको थिइस त गु मा ? अरुलाई पनि तेस्तै देख्दैछस | यो go FUND बाट उठेको पैसा तेरो लागि पनि उपचारार्थ प्रगोग गरौला | मेरो GF ले पनि राम्रै Hints दिएकि छ | कहिँ त EVD2023 कै नया रुप त होइन गुहे किरो , नत्र हुबहु उसैका नक्कल गरि रहने थीनस | लौ ससुरालीमा भेटौला , दाम राखलास , तेरो जातमा त पहिलो पल्ट खुट्टा नै ढोग्ने चलन छ रे ? Tesle: bhinaaju thik kuraa garis bhaner lekhna sakdainas Last edited: 13-Feb-24 12:27 PM
logan · Feb 13, 2024 12:11 PM
I am not associated with this in anyway, use your own prerogative if you decide to help.
tps8249 · Feb 14, 2024 11:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion