छिमेकमा एउटा खैर छन् . UPS को खैरो खैरो अनुहार नपरेको ट्रक हुन्छ थाह छ हजुरलाई ,हाम्रो घर तिरो समान लिएर घुमी राख्ने हो तेही चलौछान्न . चिनेको ५ ७ वर्ष भै सक्यो . भलाद्मी पाराका छन् . धेरै काम गर्छन , खासै देख भेट हुन्न , देखेको बेला आखा जुध्यो भने मुसुक्क हस्छांन अरु परिवार संग चै राम्रै बोल छन् हुन्छ . UPS को ट्रक चलाउने भन्ने साथ तेइ घण्टाको २० २२ खाने होलान भनेर जनारलाईज़ गरि हाल्यो , के गर्नु नेपाली न परियो ? टिक टक तिर " what you do and how you make ? भन्ने salarytransperency बाट थाहा भयो UPS driver ले त बर्सिक डेड लाख सम्म तलब थप्ने रैछन ? कुरो को चुरो चै के भन्दा , उनि फुर्सद हुन साथ तपाई हामी हगुल्टेले जस्तो मोबिलमा सुलो जस्तो तसिन्नन न त उलाई साझा खोलेर नाम को पछि बाउ , बराजु , भिनाजु , सुस्ते , दिगम्बर पिताम्बर लेख्नेर बस्ने चाहना छ . अदा ईक घण्टा फुर्सद हुन साथ उनि वाल्क मा निस्की हाल्चन त्यो पनि किताब पढी पढी . उनि किताब पढी पढी फटाफट आद घण्टा जसो वाल्क गरेर समयको सदुपयोग गर्छन . येस्यो गर्दा कसरत पनि भयो पढेर दिमाग पनि तेज भयो . नेपाली न परियो, मेरो मान्छे लाइ जज गर्ने बानि छदै छ . तर म कुनै मान्छे कतिको रोगि छ भनेर जज गर्छु र एसको गर्ने मेरो एउटा मापन छ . म कुनै मान्छेले कति समय हात मा मोबिल खेलाएको छ , कति समय मोबिल चलाएको छ तेस्को भर मा त्यो मान्छे लाइ जज गर्छु . जति महँगो मोबिल र जति बडी मोबिल हातमा खेलायो यो तेती बढी रोगि ,समस्या ग्रस्त असन्त र दुखि आत्मा , #period . यो मामिलामा म आफुलाई , आफ्नो परिवारका प्रत्यक सदस्य लाइ र चिने जानेको सबै लाइ जज गर्छु . आफु पनि मोबिलको रोगमा एकचोटी चुर्लुम्ब डुबेको र ऐले धेरै हद सम्म सुधर्न्मुख व्यक्ति सम्झंचु . बिसाएमा फेरी जोदियोउ , मैले त्यो मान्छे लाइ कैले पनि मोबिल खेलाई राखेको देखेको छैन , ४३ -४६ बर्से होला . मलाई अचम्म लग्यो आजकलको जमानामा पनि तेती निरोगी मान्छे हुन्छन र ? अरे बाबा , किताब पढ्ने , मोबिल नचलाउने ? के तेस्ता मान्छे लाइ समाज भादुवा करार गरेर जेल हाल्नु पर्ने हो ? उसलाई किताब लिएर वाल्कमा हिडेको बेला प्राय म संग हातमा मोबिल र सामाजिक संजाल हुन्छ र मलाई हरेक पल्ट उसले ग्लानी महसुस गरौचा .उसको राम्रो बानिले आफ्नो मन भत भति पोल्छ. म संग त्यो भन्दा २ गुना फुर्सद छ ,सायद उनि भन्दा राम्रो हैसियद छ . नेपाल गएको बेला एक चिहान, करोडौ कस्तुरी , हरिभक्त कटुवालको यो जिन्दगि खै के जिन्दगि , दिल्ली दरवार र माआवोबदि , अन्तर्मनको यात्रा लिएर आएको छु तर पढ्ने फुर्से पाएको छैन ? अरुको नामको पछाडी बाजे , बराजु , भिनाजु थप्ने तेस्ला गे , दिगम्बर , पिताम्बर , tps , sexy सरि , इन्देर्पेंदेंत, आनन्द नेपाल आदि पुर्सदेहरु लाइ एस्तो ग्लानि हुदो या नहुदो हो , जिज्ञासा ?
bandedv2023 · Feb 7, 2024 10:46 AM · 13,336 views
How about underwear? He also feel bhat bhat burning sensation? Last edited: 07-Feb-24 11:48 AM
independent · Feb 7, 2024 11:19 AM
यो इन्डिपे सारै छिल्लिएको dirty mind रैछ। साथीले हरिभक्त कटुवालको मिठो सम्झना गर्नु भएको तर यो त हरिभक्त कटुवाल कट्टु सट्टु छोडेर सिधै अण्डरवेयर तिर लागेछ। कस्तो deprived, अनि depraved पनि - विकृत मस्तिष्कको फ़्रष्टु रैछ यो बबुरो। ए भाइ एस्लाई त वाके ले satisfy गर्न सकेनछ ल
digambar · Feb 7, 2024 11:49 AM
Investigative journalism has an AI tool that detects same person writing using different ID’s. Needless to say it found that Underwear, digambar and bandedv2023 are same person with 99.99% certainty. Are there any other ID’s we need to test for underwear’s mental asylum application?
independent · Feb 7, 2024 12:07 PM
independent bro , khas bhako ke ho ? 2 4 din dekhi hajur lai ekdam serious dekchhu ? logan bro , u have choice joining your UPS driver friend and live a healthy life or be a keyboard warrior as usual, dont you ?
kale dai · Feb 7, 2024 1:21 PM
के छ कट एंड पेस्टमास्टरहरु इण्डि एंड वाके किन यहाँ वाद विवाद कमपिटीसन भई रहेछ के। किन झगडा गरी रहेछौ
Tesla guy · Feb 7, 2024 1:43 PM
वाके ले भालू rent गरेर ढुकुर त्यसको मुखमा कोचेछ। पछि भालू ले इन्डिपे लाई "वाके को ढुकुर मा त तिम्रो rear passage ko गन्ध आउँदो रैछ भनिछ । त्यो दिन देखी सनकेको यो
digambar · Feb 7, 2024 2:00 PM
जसरि प्रतक्षमा अरुलाई झटारो हानेर तुक्ष बचन प्रयोग गरेर सानो बनाउन खोज्छ त्यो मुलाले vaccine लाई तागाधारिले बिहान बिहान जप्ने मन्त्र ठानेर जपे झैँ जप्ला ? हातिका खाने दात देखाउने दात फरक भए झैँ यीनि हरु दुई जिब्रे हुन् | suppose half of the world population were able to take and get Covid vaccine that means 20 million took it. People died of covid is 1.6 million. if we assume in 1 million people died of covid each year and to be wiped out 20 million will take 5 years. is this propogonda or not ? व्यक्सिन कै कुरा गर्दा एउटाअचम्म को कुरा सुन्न पुगे : बुढा बुढी ( couple) बीच ९० -९५ प्रतिसत कुरा कानी मिल्छ भने त्यो घरको सुख शान्ति उनीहरु बाहेक अरुले पाउदैन | त्यो मेरो बुबाको कजन जो पेशाले अवकासी डाक्टर ले सुनाउनु भएको कुरा हो | गाउमा एउटा परिवारले बुहारीलाई कोविद खोप लगा भनेर लेखेटे पछि अर्कीलाई पनि तेसै गर्न थाले पछि दोश्री बुहारीले चै खोप नलिई घर छोड्दिन भनेर अडान लीई र छोरा मा पनि इम्मुन हार्मोनले काम गरेकै कारण खोप लिई छुट्टै बसेको छ रे | तेसैले तपाइँ Couple बीच १०० प्रतिसत कुरा मिल्दैन भने रति क्रिडाको समयमा श्रीमानको बिर्ये श्रीमतीको योनिमा खस्न गयो भने श्रीमती लाइ पनि कोविद खोप लाउनु पर्दैन भन्न खोंजु भएको हो ?
bandedv2023 · Feb 7, 2024 11:24 PM
थुक्क मुजी सुस्ते ,वाकेले जस्तो यहाँ पिलपिल रोएर बस्नु सट्टा एस्सो हिडेको भय तेरो भुडी घट्थ्यो होला . यो मुजी सुस्ते, एसको मीतबाउ इन्डिपे र अर्को वाक्लेको पोस्ट पढ्योकि वान्ता आउला जस्तो हुन्छ .
pitambar · Feb 9, 2024 7:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion