नेपालीले नेपाल हल्लाको सुनेको थिए , मैला दाजुले खाट हल्लाएको नि सुनेको थिए . हुदा हुदा नेपाली डाक्टरले नेपाल मै बसेर अम्रिका हल्लयेछन . भएको के भन्दा अम्रिकामा डाक्टरमा नाम निकाल्नेमा सबै भन्दा बेसी नेपाली + सबै भन्दा बढी अंक ल्याउन धेरै पनि नेपाली डाक्टर रे . खैरे लाइ यो कुरा हजम नभएर खैरे ढलेचा, सधै फिर्स्ट हुने धोति नि ढलेचा र धादली भयो भनेर अब नेपाल को prometric testing सेन्टर नै खारेज रे . अब नेपाली डाक्टर लाइ भिसा पनि नदिने रे ? हिजो सबै भन्दा धेरै अंक लएर बधाई फुलमल खाने हरु आज चोर भयेचन . धेरै पढेर पनि काम रिना रिचा . रत दिन नभनी पढेर अम्रिका आउने डाक्टर हरुको सपना अब सदा का लागि चकनाचुर भएन त ? american embassy को prometric testing सेन्टर मा कसैले छोरि गर्न सक्छ ? हरुवा गोरुको छेरुवा दाउ ? im proud of nepali students as im also ex student . proud of you guys ?
bandedv2023 · Feb 1, 2024 1:22 PM · 11,613 views
https://nagariknews.nagariknet...
bandedv2023 · Feb 1, 2024 1:25 PM
मलाई तपाईको लेखन सैली र सालिनता सारै मन पर्छ . तपाईको लेखन सैली बाट धेरै नया कुरा सिक्ने सौभाग्य पनि पाएको छु . तर एउटा कुरा , ठाउँ न ठहर बुडीको रहर भने झैँ , जता पायो तेतै "?" चिन्नको दुरुप्रयोग चै नगरौ न प्लिज .गलत ठाउँमा "?" चिन्ह को प्रयोगले वाक्यको भाबर्थ नै बिग्रिन्छ . लोगनजीको पनि ठ्याक्कै येस्तै बानि छ . कतै ??
kale dai · Feb 1, 2024 2:04 PM
Sahi pehechaan garyo hai kale dai le
Tesla guy · Feb 1, 2024 2:15 PM
Bryan Carmody @jbcarmody I’ve gotten DMs asking “How could the USMLE prove they cheated? High scores alone don’t prove that!” -and- “How do I know my high score won’t be flagged as evidence of cheating just because of where I took the test?” Lemme explain how I think these cheaters were caught. https://twitter.com/jbcarmody/...
wakeyour_mind · Feb 1, 2024 6:28 PM
Kale dai, i said it again, u , teslay gay , dagambar, dkhabal , radiah from same field ? With lacknof nitrition
bandedv2023 · Feb 3, 2024 10:35 AM
कालेभाइ : EVD2003 आजकल हरायो किन भने उसले आफ्नै नामको अघि Band राखेर लेख्न थालेको छ | यसले "सुस्ते" भनेको सार्है रुचाउने हुनाले आफ्नै मुखमा आफ्नै बिस्टा ( आची ) दलेर भए पनि साझामा लेखि बस्छ | मैले लेखेका कुरा हरु मिले नमिले पनि छिराउन पछि पर्दैन अनि 2-४ जनाले सुस्ते भनेर लेखे पछि लोगंनलाई भनेको हो भन्दै सम्भोग को भन्दा ठुलो आनन्द लिएर बस्छ | लौ साझा बासीलाई ग्यान भया लोगन र bandevd2023 एकै व्यक्ति होईन | यसले मेटाउनु अघि जसले जसले पढ्न भ्यायौ लाइ ग्यान भएस |
Logan · Feb 3, 2024 10:59 AM
Suste autistic mero naam kina beech ma lyauchas thotro gaadi
Tesla guy · Feb 3, 2024 11:50 AM
Logan bro, not sure why are you comparing me with tesla guy and others . Please mind your punctuation marks in your writings specially "?" . Period.
kale dai · Feb 3, 2024 2:43 PM
kaali bhai : mero comment padhn bhyaaenau, usle mero kament jahiali pani metaaauchha. added: He did not see comment against him, so he kept it. Last edited: 04-Feb-24 01:29 PM
Logan · Feb 3, 2024 4:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion