मकवाने : रुदाने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो झड्केलो सालाको काका को नया बानि थपिएको छ रे ? अनि मकवाने रुदाने नाम बाट प्रसिद्द भएको मानिसको कुरा सम्झीए | उनको गाउमा एउटा बचचाले पिसाब गर्न नसकेर पेट फुल्दै गएको र नजिक स्वाथ्य चौकी पनि भएको कारणले उपचार नगरी बसेको अबस्थामा स्वास्थ्य खाच्किदै गएको मात्र होइन माथिनै पुग्ने अबस्थामा पुगेको बेला रेदानेले सुने पछि उ डाक्टर हुन् पुग्यो | उपचार को तरिका धेरै नै सरल थियो | धारा भएको ठाउमा लगेर त्यो बच्चा लाइ टुटिमा हेरेर बस भन्यो | बच्चाले पनि हेरी रह्यो | रुदानेले धारा खोलेर पानि के निस्केको थियो त्यो वच्चाले पनि पानि संगै छुल्क्यायो रे | यो छुल्क्याउने कुरा मेरो झड्केलो काका ससुरा को नया बानि सुने पछि यो कुरा सम्झन पुगेको हु | नया बानि केहो भने उनलाई पनि धारा खोल्यो कि लघु संका ( पिसाब ) गर्न कुदी हाल्नु पर्ने भएको छ रे ? साझामा सल्लाह दिन पछि नपर्ने झड्केलो साला हरुले काकाको हालत को उपचारको सल्लाह दिएका छैनन् जस्तो छ |

Logan · Dec 23, 2023 9:46 AM · 6,927 views

10 Replies

Oie mutuwa k bhaneko whats the point ?

Tesla guy · Dec 23, 2023 10:48 PM

Nepali rajaniti bare agyan rahichhas, rudane bare tero kaka baa sang sodhes Manobigyan ko kura tero dimaagako pahuch bahirako kura ho bhanne namunaa dekhaais Tero kaka lai urologist kaha upachaar garn laijaa

logan · Dec 24, 2023 11:00 AM

Sel sanga khasi ko masu khane autistic mutuwa suste .

Tesla guy · Dec 24, 2023 1:32 PM

दैनिक १२ अण्डा को प्रोटिन आफु खाने अनि रानी जति छोरा छोरीलाई ख्वाएर तिनिहरुको पाद सुन्गेर मसल बढाउने काम गर्ने रिगल डनको दाईना हात आज भोलि गुरुको चाकडीमा नेपालमा नेपाल पुगेको छ | आफ्नै नामको अगि Band राखेर तिमीहरुको झड्केलो बाउ बन्न पुगेको छ | आफ्नो झड्केलो भिनाजु र झड्केलो बाउ छुट्याउन नसक्ने महा मानसि-बिकलाग्नी ले आफु जस्तो हो अरुलाई तेस्तै ठानी बस | आफ्नो अनि झड्केलो बाउको उपचार गर्न गइ हाल |

logan · Dec 24, 2023 9:14 PM

छोटो चलचित्र ‘झड्केलो’ को पोस्टर सार्वजनिक भएको छ । किरण नेपालीको निर्माण तथा प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रशान्त भण्डारी मुख्य भूमिकामा रहेका छन् । लकडाउन अगाडी नै छायाङ्कन गरिएको यस चलचित्रको सम्पादनको काम सकेर डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक गर्ने तयारी रहेको टिमले जानकारी दिएको छ । ‘झड्केलो’ नेपाली ठेट शब्द हो जसलाई महिलाले दोस्रो विवाह गरेर जाँदा पहिलो श्रीमानका तर्फबाट भएका सन्तानलाई दोस्रो श्रीमानले सम्बोधन गर्न प्रयोग गरिन्छ । यस अर्थमा चलचित्र एक सामाजिक कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । चलचित्रमा पृथ्वीराज प्रसाईँ, किशोर खतिवडा, अर्जुन गुरुङ, नवीन रेग्मी, सतिश खत्री, दामोदर खतिवडा, सानिया खान, सङ्गीता नापित, प्रिया रिजाल र हिवाला गौतमको पनि अभिनय रहेको छ । श्रीकृष्ण परियारको नृत्य, सीडी विजय अधिकारी र पुरुषोत्तम न्यौपानेको सङ्गीत, शङ्कर महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा जयराम थापाको छायाङ्कन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । ४५ मिनेट लामो ‘झड्केलो’ फिल्म फेस्टिभल र विभिन्न एप मार्फत शुल्क तिरेर फिल्म हेर्न सकिने निर्माता नेपालीले बताएका छन् । Last edited: 30-Dec-23 10:37 AM

digambar · Dec 25, 2023 5:03 AM

तपाइका कुरामा केहि सत्यता होला अनि साझा information भन्दा misinformation तिर चै बढी ढल्किएयो जस्तो लाग्छ | म कुनै agenda लिएर साझा छिरेको मान्छे होईन | यो बर्स गत बर्सको तुलनामा एक चौथाई पनि कमेन्ट गरेको छुईन | साझा पनि एक नसालु चिज झैँ हो पहाड मा जन्मी मधेसमा हुर्की दशकौ कठमाण्डु सहरमा बिताए पनि लेखनलाई गाउले पाराले लेख्छु भने सहरिया भनाउदा हरुले लक्ष्य गरि लेखे पछि र तिनका आसे पासे अनि एकै जनाले २ -३ ओटा खाता खोलि गुटबन्दी संगै मिलोस नमिलोस अपसब्द का ताना भरिएका कमेन्ट पढ्दा लेखाइले पनि अल्सरी रुप लिएको होला | तेस्ता खंदुकिलाई झड्केलो सालाको उपाधि मैले पनि प्रयोग गर्न थालेको छु भने फुस्खौवा सब्द पनि तेत्तिकै उब्जिएको होईन |

Logan · Dec 25, 2023 3:33 PM

अकवरी सुनलाई कसी लाउनु पर्दैन। अक्चु खाए बक्छु खाए झुसे बारुलो ! अर्का को आङ को जुम्रा देख्नेले आफ्नो आङ को भैसी देख्दैन ! अचानो को पिर खुकुरी ले जान्दैन ! अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ अभागी हग्न बस्यो, बाह्र हातको काठ पस्यो अर्तीले घर्ती मान्दैन अरु हाथी चड्दैमा आफु धुरी चड्नु हुँदैन ! अर्थ न बर्थ गोबिन्द गाई, नाकको औषधि चाकमालाई अर्थी र औश्धी मिठो हुँदैन ! अघि बुढी जानिन, पछि बुढी मानिन अघिपछि स्याहार चोर आउने दिन विस्याहार  अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ अघिपछि स्याहार चोर आउने दिन विस्याहार अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु। अँध्याराको काम खोलाको गीत आकाशको फल आँखातरी मर्  आज को काम लाई भोली कहिले न भन्नु ! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु आँखालाइ ख्यास् ख्यास्, जिब्रो लाई झ्याइ? आफू नमरी स्वर्ग देखिन्न  आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने आफ्नो भाग्य आफैले बनाउनु पर्छ !  आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु ! आच्छु खाए बाच्छु  खाए झुसे बारुलो आए बाउको गए सासुको आए बौको गए साहुको। आए आँप गए झटारो ! आई लाग्ने माथि जाई लाग्नु। आलु खाएर पेडाको धाक  आम्दानी चारानाको खर्च बारानाको।  ओरालो लागेको मृगलाई बाछाले खेद्छ। ओरालो लागेको बाघ लाई बाछो ले लखेट्छ ! ओरालो लागेको गाई लाई राम राम भन्न सकिन्छा काध थप्न सकिदैन औंला दिदा डुडो निल्ने ! ईट को जवाफ पत्थर ले दिनु ! इलमीको भागमा माछा र मासु उपाध्यायले तोङ्बा खायो, नाली नै रङ्यायो । उदेस्य लिनु उडि छुनु चन्द्र एक ! उम्केको माछो ठूलो एक पटक को चोर्, सदा को चोर ! एक्ता नै बल हो ! एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी एक दिनको पाउना मिठो मिठो खा, दुइ दिनको पाउना जस्तो सुकैखा, तीन दिनको पाउना जत्ता सुक्कै जा एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही। ऋण लाग्दा नडराउनु , दिन लाग्दा डराउनु ! ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु ! क - ---------------------------------- 37 कमिलालाई मूतको पहिरो कताको जिली कताको गाँठी। कपाल दुखेको औषधी नाइटोमा लाई। कहिले सासुको पालो कहिले बुहारीको पालो कसाईंको अगाडि बाख्रा रोएको। कुमाईको घुमाइ- पूर्वीयाको जाल, गुरुङको बुद्धि- नेवारको काल काग बस्नु हाँगा भाँचिनु। काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर । काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे। काम साछे आफु लाई, खाना साछे अरुलाई ! काम न काजको दुश्मन अनाजको। कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख काग कराउदै गर्छ, पिना सुक्दै गर्छ ! काग लाई बेल पक्यो हर्ष न बिष्मात ! काम गर्ने हनुमान पगदी कस्ने ढेडु ! कानो गोरूलाई औंसी न पुर्ने काला अक्षर भैंसी बराबर  कामीको पालो कात्तिकमा कामीको बिहे, अठार खाँचो कामी-दमाई माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र कांही नभएको जात्रा हाँडी गाउँमा। की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास् ! कुकुरलाई घ्यु पच्दैन कुकुरलाई हड्डी पैचो ! कुकुरलाई मासु पैंचो। कुमाले को चक्क्र घुमी फीरी तेही आउछ ! कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस कुखुरा बास्यो, कामी नास्यो कुन्ता कि बुहरी भ्टमास खा कि कुरो र कुलो जता लग्यो त्यतै जान्छ केटी रोज्दा सानो रोज्नु, जुत्ता रोज्दा ठुलो रोज्नु केरा खाँदै सुसेल्दै केटाकेटी आए गुलेली खेलाए मट्यङ्ग्राको सत्यानास् कि लायो सुनको बाला कि गयो … …  को छाला। कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास। कोढीको जीउ प्यारो अपुताको धन प्यारो।  ख- ----------------------------------10 खसको कुरा, पेटको छुरा खसको कोखमा दाँत हुन्छ खसको बिहेमा मगर नास्ती खसी जोख्‍नु सय चोटि मान्छे जोख्‍नु एक चोटि। खर्च न बर्च तीर्थ जानु पर्छ, सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ। खाई नपाई, छाला को टोपी लगाई ! खाने मुख लाई जुङा ले छेक्दैन ! खाउ भने कान्छा बाउ को अनुहार, न खाउ भने दिन भरी को सिकार ! खिर ख्वाएर हिलोले चुठाउँने  खुटा भए जुता हजार पाउछ !  ग---------------------------------- 12 गर्जने बादल वर्षदैन !  गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर ! गधाको भारी नपुगी उठ्दैन ! गाई मारी गधा पोस्नु गाई खानेले बाच्छो खान्छ गाँसी गुँसी एकै नासी। गिद्धको सामु कौवाको पखेटा ! गोठालोको बुद्धि भैसीको थुनमा ! गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई लाँडाको डर गु लाई चलाए गन्ध ! गु पुछेको टालो पनी बेलामा काम लाग्छ गोली को घाउ निको हुन्छ, बोली को हुँदैन !   घ----------------------------------9 घरको बाघ वनको स्याल घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु घरमा छैन तेल, खान खोज्छ सेल ! घर नखाएको छोरि, प्रदेश नखाएको छोरो ! घाटी हेरेर हाड निल्नु पर्छ ! घिच्न जान्दैनन् पकाउनेलाई दोष घिउ केमा पोखियो? भागैमा घैया रोपेर धान फल्दैन।  घोडा चढ्ने लड्छ  च --------------------------- 9 चटपटे साँढेका तीन ठाँउमा डाम चण्डाललाई रुद्राक्षको माला ! चिनेको चोरले काट्छ चिप्ला मुखको धमिलो पेट चिचीको पनि लोभ पापाको पनि लोभ चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ ! चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन ! चिनीको नाम जपेर मुख गुलियो हुदैन ! चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि !  छ ---------------------------7 छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ ! छालो जाला तर कालो जादैन ! छेत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने !  छोरीको बैंस बाबुले होइन, अरुले देख्छ ! छोरी कुटी बुहारी तह लाउनु !  ज --------------------------- 36 जब राती अनि बुढी ताती ! जसकी आमा भान्छे, उसको छोरो भोकै ! जस्तो देश उस्तै भेष। जस्ले पैसालाई चिन्दैन, तेस्लाई पैसा ले पनी चिन्दैन ! जसले मह काढ्छ उसले हात चाट्छ ! जसको शक्ति उस्को भक्ति ! जसको लाठी उसको भैस ! जसको बाँदर उसैले नचाउँछ। जति सुम्सुम्यायो उति ठाडो ! जति कालो उति मेरै बौको सालो। जहाँ दही त्यहीँ बाहुनको सही जहाँ गुलियो त्यहीँ बाहुन भुलियो जहाँ केरा त्यहीँ बाहुनको डेरा जहाँ ईच्छा, त्यहाँ उपाय। जाहा ईक्छा त्यहाँ उपाए ! जस्तो रोप्यो तेस्तै फल्छ !  जसले जान्यो उसले तान्यो। जस्तालाई तेस्तै ढीडा लाई निस्तै जति जोगी आए पनि कानै चिरेका जति भान्छे त्यति खिचडी। जान्‍नेलाई श्रीखण्‍ड नजान्‍नेलाई खुर्पा बींड। जान्नु न सान्नु थुतुनो मात्रै तान्नु ! जहाँ स्त्री त्यहाँ श्री जाँगर न साँगर खाने बेला आँ गर् जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना ! जीउको सार घाँटी कुराको सार गाँठी जिउदाको जन्ती मर्दाको मलामी !  जीउ भए घ्यू पिए जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन ! जुन आस लाग्दो उही जेठाजु !  जुन थालमा खायो त्यही थालमा हग्छ। जुन गोरूको सीङ छैन उसैको नाम तिखे जेठी बुढीको राम्रो कुरा तितो कान्छीको चाहिँ झटारो नै मिठो जो सहे सो रहे ! जो लाउँछ चुक्ली उही जान्छ फुक्ली जोगीको घरमा सन्यासी पाहुना  झ --------------------------- 2 झड्केलो छोराछोरी, खढ्कुलाको भात !  झिङ्गो मारि धार्नी न बिसौली ! ट-ठ----------------------------3 टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन टुहुरोको दिन फर्कन्छ ठाउँ न ठहर बूढीको रहर। ड----------------------------6डाँकाले खाएको धन,आगोले खाएको बन ! डरलाग्दा मान्छेका घिनलाग्दा कुरा ! डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ ! डोकोमा दुध दुयेर रहदैन ! डिङ्‍गाको सरापले हात्ती मर्दैन।  ढिकीले स्वर्गमा पनि धानै कुट्छ ! त -------------------------- 11 तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोइ न कोइ तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला ! तन्नेरीको साथमा तरुनीको नासो ! ताक परे तिवारी नत्र गोतामे तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन ! तातोपानीले घर डढदैन ! तिहारको ज्वाईं, श्राद्ध को सालो ! तित्राको मुखै बैरि !  तिम्रो पोइ लोते लोते, कसले दियो पोते ! तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु ! तैं रानी मैं रानी को भर्ला कुवाको पानी थ-------------------------- 3 थैली बलियो भए साथीको के कमि ! थोपा थोपा मिलेर सागर बन्दछ ! थुतुनो र मुतुनो जोगाउनु ! द--------------------------14 दशा भनेको बाजा बजाएर आउँदैन।  दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् ! दमाइको लुगामा तुना छिनेको ! दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो ! दाजुको चिउरा, भाउजुको खटन ! दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो ! दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई दुई जोइको पोइ कुना पसी रोइ दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु ! दुश्मन खोज्न टाढा जानु पर्दैन !  दुबै हातमा लड्डू दूध दिने गाईको लात्ती सहनुपर्छ देश गुनाको भेष कपाल गुनाको केश दौरा न सौराको खल्ती ध-------------------------- 7 धनको पखेटा हुन्छ धन कमाई धाक, साथी कमाई लाख ! धन भने पछि महादेव को पनि तीन नेत्र ! धान खाने मुसा, पिटाई खाने भ्यागुतो ! धेरै खाए मल थोरै खाए बल। धोबीलाई हतार हुँदैमा घाम लाग्दैन।  धोवीको कुकुर घरको न घाटको  न-------------------------- 20 न्यौरी मारी पछुतो ! नपाउनेले केरा पायो बोक्रा समेत चपायो। नसो पस्यो, माया बस्यो ! नजीकको देउता हेला नजाने गाउ को बाटै नसोधनु ! न बिराउनु न डराउनु ! न मच्चिने पिङ को सए झट्का ! नपत्याउने खोलाले बगाउँछ नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो ! नभरेको गाग्रो छछल किन्छ ! नठिनिको नाठो काख छउन्जेल आफ्नो ! नबोल्नेको कोहि पनि बैरी हुदैन ! नहुनु मामा भन्दा कानै मामा जाती ! नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार

digambar · Dec 25, 2023 8:17 PM

दिगम्बर जी , तपाईले भन्नु भएका कुरा नबुझेको होईन , साझा पनि धतुरो भन्दा कम नसा दिने बस्तु होईन | कौतुहलका साथ् सोध्दै छौ साझा मा कहिले देखि आबद्द हुनु हुन्छ? यो सोधनुका कारण कसले कस्तो कस्तो लेखछन् र कसलाई लक्ष्य गर्छन र तिनिका प्रयोग गरेका बिसेसण पढ्नु भएको छ कि छैन | क कसले कति रटान दिदै छन् त्यो पढेरै भन्नु भएको हो भने धन्यबाद | हो मैले पनि ४ ५ ओटा शब्द रटानको रुपमा पर्छन, २ ४ जनालाई दोहोर्याउछु | मेरो कलेज हुदाको कथा तपाइलाइ र साझा बासीलाई सुनाउनु ठिक होला | एकछिमेकी दाइ हामि सगै बि एस सगै पढ्न पुग्योउ ले मलाइ सोध्यो " यो जबाफ दिएर ठिक गरेकी गरिन " ? उसको कजनले भाई यो केटिको कुरा तिमरो लागि आएको छ बिहे गर्नु ठिक लाग्छ भनि धेरै तर्कसगत कुरा गरे | चुपचाप सुनेर बसे | दाइको आधा घण्टा कुरा सुने पछि मैले सोधे " दाइ तेही केटी को कुरा हजुरलाई आएको भए के गर्नु हुन्थ्यो" | उसका दाइले तुरुन्त उत्तर दिई हाले " म भए बिचार गर्थे " | तपाइका कुरा पढे पछि मलाइ त्यो दाइ को कुरा याद आयो, किन आयो तेस्को निर्क्यौल भए पछि म अबस्य राख्ने छु |

logan · Dec 26, 2023 9:19 PM

ट्राफिक नियमको पालना गरौँ, आफ्नो र अरूको ज्यान बचाऔँ ।” मूल नारा बोकी गत साता मात्र देशले बडो धुमधामसित ट्राफिक सप्ताह मनायो । दिनानुदिन बढिरहेको सडक दुघटनालार्इर्र्कम पार्ने उद्देश्य बोकेर । त्यस पुनित कार्यलार्इर्र्शिखरमा पुर्याउन नौ कक्षामा पढ्ने विद्यार्थी गोपालले पनि सात दिनसम्म ट्राफिक प्रहरीको झैं सेवा प्रदायक बनेर सहयोग गरेका थिए । यस सप्ताहमा अन्य विद्यालय जस्तो ऊ पढ्ने विद्यालयको पनि प्रत्यक्ष र उल्लेख्य सहभागिता थियो । गोपालको ड्युटि प्रायः भोटाहिटीको आकाशे पुलनिर पर्दथ्यो । आकाशे पुल प्रयोग नगरी सोझै तलैबाट बाटो काट्न खोज्ने मानिसहरूलाई आकाशे पुल प्रयोग गर्नुको फाइदा एवम् महत्व बताएर पुल प्रयोग गरी बाटो काट्न लगाउँथ्यो । भनेको नमान्ने अटेरीलार्इर्र्वा नियम उल्लङ्घन गर्नेलाई हप्काउनसमेत पछि पर्दैनथ्यो । साथै शिक्षितजस्तो देखिने मानिसलाई टा्रफिक नियम सम्बन्धी चेतनामूलक पर्चा पनि बाँड्न ऊ विर्सिदैनथ्यो । जनचेतना फैलाउँदा फैलाउँदैको उसको एक हप्ता बित्यो । केही दिनपछि काम विशेषले गोपाल बागबजार जाँदा भोटाहिटीको त्यही आकाशे पुलनिर पुगेपछि एकछिन अडिएर पुलतिर हेर्यो र मुसुक्क हाँस्दै पुल प्रयोग नगरी तलैबाट बाटो काट्न लाग्यो । बाटो काट्दा एउटा माइक्रोबसले झन्डै हानेको थियो । उसको दिन बलियो थियो । “गाडी चलाउन नआउने मान्छेलार्इर्र्किन गाडी चलाउनुपर्यो ।” बर्बराउँदै अगि बढ्यो । तर एक साताको समयसम्म अरूलाई बताएको आकाशे पुल प्रयोग गर्नुको फाइदा एवम् महत्वबारे भने सम्झन मानिरहेको थिएन । Last edited: 30-Dec-23 10:52 AM

digambar · Dec 27, 2023 9:01 AM

Have you find the reason of change? I am constantly hammered by Trumpism. Good thoughts were wiped away. A distant relative has developed new problem as he sees water running he has to run to toilet. It reminded Rudane who cured a boy who was unable to pee and a simple trick saved his life that was the core of the thread. I have stopped giving more time , I see bashing me for no reason. That is the reason I used them jhadkelo bhinaju. People can be mad for life only to who is with their sister without married. I can not say suste or fusi kha , pagal and so on.

logan · Dec 27, 2023 2:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion