News Summary from Nepal for Saturday, December 2, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepali financial system may face further stress, IMF says The international financial institution warns failure to address deficiencies flagged by the FATF may deteriorate bank balance sheets further. Many quake-hit children yet to rejoin school Out of 423 schools in Jajarkot, 289 have become uninhabitable or unsafe. USAID launches $24.5 million Feed the Future Nepal Agricultural Inputs Activity With up to $24.5 million in funding, this activity will work to streamline access to agricultural inputs and contribute to the overall agricultural development of the country, the USAID stated. Two judges split on ex-minister Khand’s judicial custody High Court upholds former deputy PM Rayamajhi’s custody. A third judge will decide on Khand, a former home minister. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रदेशसभामै अड्कियो तीन महिनाअघि पारित भएको निजामती कर्मचारी विधेयक नयाँ पर्यटकीय गन्तव्य 'गुप्सी पाखा' (तस्बिरहरू) ११ किलो सुन प्रकरणः ९ जना पुर्पक्षका लागि थुनामा, ३ जनालाई धरौटीमा छाड्न आदेश १७ गते नवराज विक र साथीहरूले न्याय पाउनै पर्छ! ग्यास्ट्रिकलाई लापरबाही गरे सानो आन्द्रा फुट्न सक्छ (भिडिओ) अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन: गृहमन्त्री श्रेष्ठ हमासले बन्धक नछाडेपछि इसराइलले सुरू गर्‍यो गजामा आक्रमण बाली भित्र्याएर किसान लगाउँछन् खेतमा आगो, उर्वर माटोको हुन्छ सत्यानास कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ०४६ सालपछि उच्च अहोदामा बसेर काम गर्ने सबैको सम्पत्ति छानविन गरौं : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नुपर्छ : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने बताएका छन् । उनले सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने बताए । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 2, 2023 10:10 AM · 1,576 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion