Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal European Commission extends its decade-long ban on Nepali airlines Experts say Prime Minister Dahal should be held responsible this time as he has prevented two crucial civil aviation bills from becoming law. Societal stigma fuelling HIV drug discontinuation: Docs Health ministry doesn’t know the whereabouts of hundreds of infected people, who discontinued antiretroviral drugs for months. Senior US officials are visiting Nepal National Security Council official Rear Admiral Eileen Laubacher is arriving on Dec 6 while USAID’s Michael Schiffer is already in Kathmandu. Nepal supports Palestinian cause, Dahal tells Russian news agency TASS He said, on the world stage, ‘we support the oppressed, those who deserve independence. We support Palestine.’ Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जनमत पार्टीले तोक्यो वडादेखि प्रदेश अधिवेशनसम्मको मिति नेपाल एयरलाइन्सबाट खोसियो ग्राउन्ड ह्यान्डलिङ सेवा नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा बाझियो राय पाल्पामा हुँदैछ सुन्तला महोत्सव, कसले धेरै खाने प्रतियोगिता पनि हुने सातुको ब्रान्ड बनाउन लागिपरेका पृथ्वी पूरा हुँदैछ नारायण गोपालका तीन सपना बाली भित्र्याएर किसान लगाउँछन् खेतमा आगो, उर्वर माटोको हुन्छ सत्यानास सडकले अनुमति नदिँदा विद्युतीय तार भूमिगत गर्ने काम बेवारिसे बन्यो– कुलमान घिसिङ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गोविन्दाले दार्जीलिङबाट लोकसभा चुनाव लड्ने चर्चा आसन्न भारतीय संसद्को तल्लो सदन (लोकसभा) निर्वाचनमा बलिउड अभिनेता गोविन्दा (अरुण अहुजा) दार्जीलिङबाट उम्मेदवार बन्ने चर्चा चुलिएको छ । भारतमा १८औं लोकसभा चुनाव २०२४ को अप्रिल र मेको बीचमा हुने अनुमान गरिएको छ । नेतृत्व परिवर्तन नगर्दासम्म कांग्रेसप्रति आकर्षण बढ्दैन : कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा कांग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे । ‘फिड द फ्युचर नेपाल कार्यक्रम’ लाई अमेरिकाको ३ अर्ब २५ लाख रुपैयाँ करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्याउन काम गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Dec 1, 2023 10:10 AM · 1,619 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion