Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Sugarcane farmers wait for last year’s subsidy as new harvest begins Farmers say government has added fuel to the fire and the sit-in episode demanding payments may repeat this year too. Provinces team up to assert power Two weeks after their month-long ultimatum to address six-point demand, the seven internal affairs ministers prepare to renew call for police, civil service laws. Nepal seeks to lower Indian content need for credit projects Kathmandu wants to bring down requirement for Indian line of credit projects to 30 percent from the existing 50. Breaking taboos Pushpa Joshi discusses her evolution from a defiant young woman who challenged traditions into a dedicated advocate for sexual and reproductive health rights. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’ गौशालामा प्रसाईं पक्ष र प्रहरीबीच धकेलाधकेल मध्यरातमा पार्टी प्यालेसबाट लखेट्नेलाई खोज्न प्रहरीलाई छैन कुनै चासो अरिजित सिंह नेपाल आए, गीत गाउन पाएनन्! रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी कांग्रेसको लेखा समितिमा चार सदस्य मनोनीत ताप्लेजुङ अनेरास्ववियु सह-संयोजक बानियाँमाथि खुकुरी प्रहार उत्कृष्ट करदाताको रूपमा जिम्बु थकाली रेस्टुरेन्टलाई सम्मान कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily धर्मनिरपेक्ष बारेमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् । उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । जतिसुकै ठूलो होस्, भ्रष्टाचारी हो भने कारबाही हुनुपर्छ : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै ठूलो मान्छे भएपनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने बताएका छन् । उनले मुलुकमा बढ्दो भ्रष्टाचारका कारण नागरिकहरू प्रमुख राजनीतिक दलका नेता र दलहरूसँग रिसाएको धारणा राखे । 'गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजियो' प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको स्पष्ट पारेका छन् । स्थायी र करारका कर्मचारी चाँडै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन्छन् : श्रममन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव’ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएकी दार्मा गाउँपालिका–५ ढाकाडाम मूलपानीकी ३८ वर्षीया एक महिलालाई रातीको समयमा निन्द्रा पर्न छाडेको छ । बाहिर केही आवाज आयो कि उनी तर्सिने मात्र होइन, सुतिरहेको त्रिपालभित्रैबाट ‘भूकम्प आयो’ भन्दै चिच्याएर भाग्न खोज्छिन् । उनीसँगै त्रिपाल टाँगेर बसेकी अर्की ३२ वर्षीया महिलाको अवस्था पनि उनको भन्दा खासै फरक छैन । उनलाई पनि रातिको समयमा निन्द्रा लाग्न छाडेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 27, 2023 10:10 AM · 1,276 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion