Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal EV sales continue to soar despite the overall market slowdown Nepal imported 2,787 units of battery-powered cars in the first four months of the current fiscal year, up by 174 percent. More medicines listed for free distribution Drugs for some non-communicable diseases—mental health, cardiovascular, respiratory illness, diabetes—are on the list. Prasai’s campaign uncertain as he fails to unite monarchists Silent on his support for Durga Prasai, former king Gyanendra Shah appears with RPP chief Lingden in Jhapa. Shaping perspectives at the Nepalgunj Conclave The event brought together influential Nepali figures for six insightful sessions. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पक्राउ गरेका व्यक्ति 'बीच बाटोबाटै गायब' प्रकरण: दुई प्रहरी पुगे थुनामा काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल केपी ओली कपमा कुशल भुर्तेलको शतक सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालमाथि कर्मचारीलाई आएको छात्रवृत्तिमा छोरीलाई विदेश पठाएको उजुरी राष्ट्रिय टिममा नपरेपछि ड्यारेन ब्राभोले घोषणा गरे सन्न्यास स्वास्थ्य मन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily 'विपिनसँगै बन्धक बनेका थाई श्रमिक छुटिरहेका छन्, हामी त हेरेको हेर्यै मात्र भयौं’ हमासले इजरायलसँग गरिएको सम्झौता बाहिर गएर १५ जना विदेशी नागरिकलाई रिहाई गरिसकेको छ । आइतबार पनि थप ७ जना विदेशी बन्धकलाई मुक्त गर्ने सुचना इजरायललाई दिएको छ । तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदान, नेपालका विपिन भने अझै बन्धक हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको इजरायली अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् । एक घण्टा लामो ढिलाइले गाजामा अस्थायी युद्धविराम भंग हुन सक्ने डर समेत पैदा गरेको थियो । महिला सशक्तिकरणका लागि बजेट छुट्याउनैपर्छ : अर्थमन्त्री महत अर्थमन्त्री प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म सरकारले विकासे योजनाका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमासमेत बजेट विनियोजन गर्ने बताएका छन् । एमाले सचिव भट्टराई सवार गाडी तोडफोड एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 26, 2023 10:10 AM · 1,491 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion