News Summary from Nepal for Friday, November 24, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Police arrest scores of Prasai’s protesters from Tinkune Riot police deployed outside the businessman’s private residence in Thimi, Bhaktapur. Foreign Minister NP Saud requests Qatar to help release Bipin Joshi Qatari state minister assures he would do everything possible to secure release. National Human Rights Commission urges protesting sides to stop hateful remarks The constitutional rights watchdog requests authorities to exercise restraint in using force on protesters. Government ropes in private sector to operate Chobhar dry port TransNepal Freight Services wins contract to operate the dry port for five years under a private-public partnership model. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गर्‍यो: राजेन्द्र लिङ्देन जाडोमा नानीबाबुको हेरचाह कसरी गर्ने? (भिडिओ) प्रदर्शन गर्न तीनकुने पुगेकालाई समाउँदै, भ्यानमा हाल्दै प्रहरी (तस्बिरहरू) परराष्ट्र मन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेट, विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह नागरिक बचाऊ भन्दा म 'हाउस अरेस्ट' हुनुपर्ने?: दुर्गा प्रसाईं लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा बल्खु प्रदर्शनमा प्रहरीले हानेको थियो म्याद सकिएको अश्रुग्यास चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily समाज बुझाउँदै नेपालगन्ज कनक्लेभ नेपालगन्ज कनक्लेभमा खेलकुदले समाज, रोजगारी, उद्यमशीलता, पर्यटन, शिक्षा लगायतका विषयलाई कसरी जोड्छ भन्नेमा मन्थन भएको छ । नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुआत डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग-२०२३ मा शुक्रबार विजयी सुरुआत गरेको छ । सब्टिच्युट राजीव लोप्चनले गरेको एकमात्र गोलको मद्दतले उसले दशरथ रंगशालामा भएको खेलमा प्रतियोगितामा नवप्रवेशी स्पोर्टिङलाई १–० ले पराजित गरेको हो । इजरायल-हमास चार दिने युद्धविराम कसरी अघि बढ्छ ? गत अक्टोबर ७ मा हमासले अप्रत्यासित रूपमा इजरायलमाथि आक्रमण गरेसँगै सुरु भएको युद्ध अन्तत: चार दिनका लागि विराम भएको छ । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको समेत ज्यान गएको थियो भने एक जना अझै हमासले नै बन्धक बनाइराखेको छ । ५ महिनामा साढे ५ हजारले पाए नागरिकता ५ महिनाको अवधिमा यहाँ जन्मका आधारमा ५ हजार ५ सय ५० जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । गएको असार १० देखि जिल्ला प्रशासन कार्यालयले यस्तो नागरिकता वितरण सुरु गरेकामा बिहीबारसम्म यतिको संख्याले नागरिकता लिएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 24, 2023 10:10 AM · 1,528 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion