Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Upcoming UML-Durga Prasai showdown puts government on security alert In a love-hate with the main opposition, Prasai is rallying people behind his cause of restoring monarchy. Why Nepal keeps adding—and abandoning—airports Politicians promise new airfields as a sign of prosperity. Chhath festival observed across country The festival is dedicated to the sun God with offerings made to the rising and setting sun. From pit to progress World Toilet Day is marked to raise public awareness of the global sanitation crisis that affects the lives of billions. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati आफैंले कन्यादान गरेको छोरीज्वाइँले अन्माए अम्बिकालाई ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले बुझाए प्रहरीलाई फ्रान्सले गर्यो जिब्राल्टरमाथि १४ गोल संसदीय समितिले गृहसँग माग्यो एआइजी ज्ञवालीको जन्ममिति कागजात कछुवा गतिमा फास्ट ट्र्याक जनकपुरमा छठको रौनक (तस्बिरहरू) सुरक्षित शौचालयको सुविधाबाट बञ्चित छन् विश्वका तीन अर्ब मानिस, नेपालको अवस्था के छ? दुई प्रतिशत विन्दुले घट्यो कर्जाको ब्याजदर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अवैध हतियार बरामद गर्ने क्रममा रौतहटमा स्थानीयले गरे ढुंगामुडा प्रहार अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित मल्हेनिया टोलमा शनिबार स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका छन् । ढुंगामुडा प्रहारबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुंगाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् । विश्वकप फाइनल : तीन विकेट गुमेपछि सम्हालिँदै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले दिएको २४१ रन पछ्याइरहेको अस्ट्रेलियाले खराब सुरूवात गरेपनि अहिलेसम्मको अवस्थामा बलियो स्थितिमा रहेको छ । पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका छन् । अस्ट्रेलियाले २५ ओभरमा ३ विकेटको क्षतिमा १३५ बनाएको छ । धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३२ घाइते, एक निधन धनुषाबाट शैक्षिक भ्रमणका लागि इलाम लिएर आएको बस मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाको किटानीमा दुर्घटना भएको छ । बसमा ३७ जना सवार रहेको बताइएपनि हालसम्म ३२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 19, 2023 10:10 AM · 1,316 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion