News Summary from Nepal for Saturday, November 18, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepali coffee prices rise on heels of increasing imports Coffee imports jumped 155 percent to Rs325.86 million in the last fiscal year. Nepal imported 450.29 tonnes of coffee in the review period. TikTok ban triggers a wave of petitions at Supreme Court The petitioners claim ban is no solution. Say social media platforms can be regulated, but only on the basis of laws. Sun, songs and Chhath celebrations The festival spans four days, starting from the fourth day of the waxing moon to the seventh day in the month of Kartik, as per the lunar calendar. Home and the world Smriti Ravindra’s debut novel explores a woman’s tumultuous journey between her inner self and an outer world in search of a home. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चार महिनामा २० प्रतिशत बजेट खर्च हमासको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले भेटे परराष्ट्रमन्त्री साउदलाई कोप-२८ मा सहयोगको याचना होइन, अधिकारका कुरा राख्छौंः प्रधानमन्त्री लप्सीफेदीमा प्रहरी पोष्ट राख्न जाँदा सुरक्षाकर्मीमाथि ढुंगामुढा एक मिनेट मौन धारण च्याटजिपिटी बनाउने ओपनएआईका सिइओ शाम अल्टम्यान बर्खास्त नेपालले जापानलाई ६७ रनले हरायो, संगीताले लिइन् ५ विकेट वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको 'डिजिटल ट्रान्सफर्मेसन अवार्ड' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रधानमन्त्रीले अराजकता फैलाउँदै छन् : कोइराला प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपतिको भ्रमणबारे ओलीको टिप्पणी - 'उहाँ कांग्रेस छुट्यो भनेर जानुभएको हो' एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण राष्ट्रपतिको रुपमा नभई कांग्रेस बनेर गएको टिप्पणी गरेका छन् । मंसिर ७ गतेको प्रदर्शनको तयारीको सन्दर्भमा शनिबार एमाले मुख्यालय ललितपुरको च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै एमाले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि प्रधानमन्त्री नभई अध्यक्षको रुपमा रुकुम र जाजरकोट पुगेको बताए । कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । बरन्डा र खुला चौरबाट स्वास्थ्य सेवा जाजरकोटलाई केन्द्रविन्दु बनाई कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुला चौरमा बसेर सेवा दिइरहेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 18, 2023 10:10 AM · 1,394 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion