Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal TikTok expresses concern as debate over its ban rages on Government seems determined to impose the ban. Critics say the platform should be better regulated, not banned. Australia provides Rs51 million for quake relief to Nepal The Oceanian nation said it will contribute financial aid for work activities through the World Food Programme in the affected areas. Ministry to set up health desk at Nepal-India land crossing in Susta There are 16 desks—14 at India-Nepal border points and two at China-Nepal crossings. Fear of missing out in a social media-saturated world Counselling psychologist Tashi Gurung explains FOMO, its roots in childhood experiences and its varied effects on different age groups. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, १० लाख अमेरिकी डलर भित्रिने अनुमान मीठा परिकार खुवाउने मुस्कान टिकटक माथिको प्रतिबन्ध प्रहरी समायोजन ऐेन केहि दिनभित्रै कार्यान्वयनमा आउँछ, प्रदेशको आफ्नै प्रहरी हुन्छः प्रधानमन्त्री फुटपाथका रूखमा ललितपुर महानगरले लगायो हरियो रङ (तस्बिरहरू) वैदेशिक लगानीमा देखिँदैछ सुधार, चार महिनामा १४ सय बढी बिजनेस भिसा सिफारिस विदेश जाने सोच त्यागेर करातेमा समर्पित भएकी ऐतिहासिक पदक विजेता एरिका (भिडिओ) वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको 'डिजिटल ट्रान्सफर्मेसन अवार्ड' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : नेता भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीले जनताको पहुँच सरकारमा पुर्याउन बनाएको संयन्त्रले ध्यान पुर्याउन नसक्दा नागरिकका कुरा सरकारले सुन्ने वातावरण नभएको बताएका छन् । यसले नागरिकका माग सम्बोधन गर्न र संविधान कार्यान्वयन गर्न समस्या भइरहेको उनले बताए । सल्यानमा जुवा खेलिरहेका १३ जना पक्राउ जिल्लामा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कालिमाटी गाउँपालिका-२ झिगानेस्थित नारायण ओलीको घरबाट बिहीबार राति ती जुवाडेलाई पक्राउ गरेको हो । प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् । टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । चार दिनसम्म उठेन बालकको शव उपचारका क्रममा चार दिनअघि मृत्यु भएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राटको शव शुक्रबारसम्म पनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको शव गृहबाट उठाइएको छैन । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 17, 2023 10:10 AM · 1,189 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion