Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal EU to provide Nepal Rs289 million in humanitarian aid The latest funding comes in addition to the Rs289 million already allocated to Nepal at the beginning of this year. Biden, Xi’s ‘blunt’ talks yield deals on military, fentanyl Biden and Xi met for about four hours on the outskirts of San Francisco to discuss issues that have strained US-Chinese relations. Simmering differences remain, particularly over Taiwan. Kohli's record ton, Shami's magnificent seven power India to final New Zealand endured another painful near-miss after losing the 2019 final to England by the narrowest of margins. Babar Azam steps down as Pakistan captain after World Cup exit Batsman Shan Masood has been announced by the PCB as the new test captain while pacer Shaheen Afridi will be the T20 captain. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अरूले बनाएको हेरेर मूर्ति बनाउन सिके, अहिले कमाउँछन् महिनामा ७० हजार आमा, म नेपालमै बस्छु! बाबर आजमको राजीनामासँगै पाकिस्तानले तोक्यो टेस्ट र टी-२० का लागि छुट्टा-छुट्टै कप्तान धारिलो हतियार प्रहार गरी युवकको हत्या भएको घटनामा ८ जना पक्राउ बाइडेन र सी चिनफिङबीच भेटवार्ता अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ घाइते जम्मु-कश्मिरको डोडामा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु तिहारको छोटो बिदामा घुम्न जाने सोच छ? यी हुन् उपयुक्त ५ ठाउँ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily छठको घाट बनाउन सघाउँदै मुस्लिम मुस्लिम संघ मोरङका सल्लाहकार मोहमद युनिसलाई कञ्चनबारी चोकमा छठको घाट बनाउन एक सातादेखि भ्याइनभ्याइ छ । विराटनगर ४ गोकुल टोलका उनी कञ्चनेश्वर सूर्यदेव घाट निर्माणका लागि हिन्दुहरूसँगै घरघरमा चन्दा माग्न हिँडछन्, अनि घाटको व्यवस्थापनमा पनि उत्तिकै खटिन्छन् । विश्वकप क्रिकेट २०२३ : अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य डेबिड मिलरको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासामु २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टिम लगातार दबाबमा रहेको स्थितिमा उनले १ सय १ रन बनाएर टिमलाई सम्मानजक स्थितिमा पुर्याए । दक्षिण अफ्रिकाले ४९. ४ ओभर टिकेर सबै विकेट गुमाउँदै २ सय १२ रन बनायो । श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ मंगलसेन नगपालिका ३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा उनका श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका छन् । उर्मिलाका माइती पक्षले बुधबार श्रीमान्को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोष पाठकले बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 16, 2023 10:10 AM · 1,434 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion