अचम्मको प्रकृति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केहि महिना पहिले मैले केहि कुखुरा घरमा पालेको थिए . त्यो समय अन्डाको दाम ज्यादै महँगो हुनाले अन्डा खानको लागि + सौक को लागि केहि कुखुरा घरमै पालेको थिए . ल्याएको केहि महिना पछि गोडा दोयेक पोथीले अन्डा दिन थाले . आज बिहान चिया खाएर बाहिर बसेको थिए , एउटा पोथीले चल्ला कोरलेको देखे . मलाई अचानक दिब्य ज्ञान आएको जस्तो अनुभौइतो भयो . मनमा कयोउ प्रस्न जगना थाले . त्यो मध्ये एउटा प्रस्नले धेरै बेर दिमाग खाइ राख्यो . प्रस्न थियो , तेस्तो सिल प्याक अन्डाआम चल्लाले कसरि सास फेरेर बाच्यो बोल ?हामि लाइ एकछिन सोरोकले मुख छोप्दा त मरिएला जस्तो हुन्छे . त्यो चल्लाले एस्तो हावा नछिर्ने अन्डा भित्र आफुलाई कसारी जीवित राख्न सक्यो होला ? प्रंसा ज्यसै सरल भए पनु उत्तर एकदम जटिल छ . सर ऐजक न्युतँन को टाउकोमा स्वयु खस्दा ग्रुत्तो आकर्सनको तेस्तो नियाँम प्रेतिपदन भयो . मेरो यो अन्डाको चिन्ताले कहिँ कतै नया चिजको रहस्य उत्घाटन हुने त होइन?

bandedv2023 · Nov 14, 2023 2:31 PM · 6,242 views

2 Replies

त्यो बन्द अण्डाभित्र त्यो चल्ला ले अण्डाको पहेंलो भाग खान्छ र त्यस पहेलो भाग मा रहेको sulphur ले गर्दा ढुर ढुरति पाध आउछ त्यो चल्ला लाइ र त्यै पाध को ग्यास सूघेर सास फेर्छ नपत्याए यो लिंक हेर्नुस https://www.scientificamerican... अनि तपाई त कर्मकाण्डका ज्ञाता , पुजा आजा मा प्रयोग हुने टिका , रंग , आदि इत्यादि त्यो माथि को लिंक मा बताइएको एक्ष्पेरिमेन्त मा प्रयोग गर्न सक्नु हुनेछ

machschnell · Nov 16, 2023 6:30 AM

तपाई लाइ बिशेष धन्यबाद , मैले धेरै अनुसन्धान गर्ध पनि एस बिसयमा चिता बुज्ध जवाफ पाउन सको थ्येन . येही प्रंसा मैले काशी बाट सास्त्री गरेर आउनु भएको पुडासैनी गुरु लाइ गरेको थए , वहाले श्रीस्तीको पहिलो मानब महादेवले सिर्जना गर्दा पहिले सुनको बनाउनु भयो र अनि हे मनुस्ये भनेर बलौनु भयो तर त्यो मानब बोलेन . तेस्पची फलामको बानौनु भएछ र हे मनुस्य भेनेर बोलाउदा बोनेनच र तेस्पची क्रमस पित्तल , ढलौट , चादीको बॉनौद पनि बोलेनेचा . अन्तिम प्रयासमा नजिकै रहेको कुखुराको खोर बाट सुली निकाली तेही सुली बाट मानब बनौनु भएछ र मानब स्वोरुप निर्माण भए पछि हे मानब भनेर बोलाउदा त्यो मुर्ति ले हजुर भनेचा अनि ऋष ले चुर चुर भएको मानदेवले मरेश भनेर सरापे पछि त्यो मानब को जुनी मर्ने भएछ भन्नु भाहेको थियो . येही सिलसिलामा भगवान शिव ले कुखुरालाइ बरदान दिएको हुनाले चल्ला नमर्ने भन्ने उत्तर पाएको थिए .

bandedv2023 · Nov 16, 2023 10:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion