News Summary from Nepal for Sunday, November 12, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Seven dead in Nawalparasi jeep crash Six died on the spot while one critically injured died in the course of treatment at Bharatpur Hospital, Chitwan. Beijing to reopen fourth border point with Nepal The closure of the Chinese border in 2020 has affected a large number of Nepalis exporting goods such as handmade carpets and handicrafts to China. APF personnel worship dogs on Tihar’s second day Trained dogs are adorned with colourful garlands and vermillion colours to pay them respect for their service. Why Jajarkot earthquake is just a warning sign As tectonic pressure builds, quakes are unavoidable. More dangerous are poor structures and unpreparedness. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati हमासले बन्धक बनाएका आफन्तको सुरक्षा माग गर्दै इसराइलमा प्रदर्शन दीपावली र छठको मिथिलामा बढ्यो रौनक नेपालमा उत्पादित फूल बेच्न काठमाडौं महानगरले तोक्यो चार ठाउँ (तस्बिरहरू) केराखेती मासेर फूलखेती गरेका महेन्द्र र चेकमान भन्छन्- १५ लाख नाफा हुने आश छ अपराध अनुसन्धानमा खटिने कुकुरहरूको यसरी गरियो पूजा (तस्बिरहरू) इसराइलको चेतावनी- बेरूतलाई पनि गजाजस्तै बनाइदिन्छौं ‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल जारी दस हजार माला बन्ने फूल फुलाए, १० लाख कमाउने आशामा मक्ख ईश्वरी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भूकम्प पीडितहरुमा झाडापखला र श्वासप्रश्वासको समस्या जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिएको छ । दूषित खानेपानी र खानपानको कारण भूकम्प प्रभावितहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको हो । आइसल्यान्डमा तारनतार भूकम्पको धक्का, ज्वालामुखी विस्फोटनको खतरा श्रृंखलाबद्ध रुपमा भूकम्प गएपछि ज्वालामुखी विस्टफोन हुने त्रासमा आइसल्यान्डले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अधिकारीहरुले सचेतना अपनाउँदै दक्षिण पश्चिम नगर ग्रिनडाभिकबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका छन् । सो नगरमा ४ हजार मानिस बस्दै आएका थिए । फूलखेतीमा आकर्षण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ चिसापानीमा अमर प्रहरी परिवारले फूलखेती गरेका छन् । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोग तथा प्रदेश प्रहरी कार्यालयको सहजीकरणमा अमर प्रहरीका १५ परिवार मिलेर फूलखेती गरेका हुन् । नवलपरासी दुर्घटना : मृतकको संख्या ७ पुग्यो पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । गम्भिर घाइते भएका मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको पनि उपचारको क्रममा मृत्यु भएको छ । प्रथम अन्तर्राष्ट्रिय किरात गोल्डकप पाँचथरमा पाँचथरको फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम वाईवाई अन्तर्राष्ट्रिय किरात आमन्त्रण गोल्डकप आयोजना हुने भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 12, 2023 10:10 AM · 1,200 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion