News Summary from Nepal for Saturday, November 11, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal receives highest-ever remittances in a month The remittance inflow through banking channels hits Rs136.97 billion in the mid-September to mid-October period, largely attributed to Nepal’s festive season. Government to provide Rs50,000 per family to construct temporary shelters The November 3 earthquake damaged around 8,000 houses—both public and private—besides killing at least 154 people in Jajarkot and Rukum West districts in western Nepal. Nepal gears up for 10,800MW Karnali Chisapani project After a gap of nearly four decades, the Nepal Electricity Authority prepares to conduct a fresh study on the river. Handy guide to post-2006 Nepal Krishna Hachhethu’s ‘Nation-Building and Federalism in Nepal: Contentions on Framework’ gives a blow-by-blow account of how federalism came about in Nepal, starting with the idea of ethnic federalism during the first constituent assembly. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बंगलादेशले अष्ट्रेलियालाई दियो ३०७ रनको लक्ष्य काठमाडौंमा वर्षा पोखरा सेती नदीमा चार लेनको सिग्नेचर पुलको मन्त्री ज्वालाले गरे शिलान्यास  मुर्कट्टे रंगशाला प्रहरीका एसपीले चलाएको गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु चिसोले जाजरकोटमा २ जना भूकम्पपीडितको मृत्यु सशस्त्र प्रहरी जवानको गोली लागेर मृत्यु भएको पुष्टि, आरोपित एक जना पक्राउ  विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्तावेजमा लेख्ने बताएका छन् । साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्‌लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।' विश्वकप क्रिकेट : सेमिफाइनल अगाडि अस्ट्रेलियाको जित तयारी मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले अस्ट्रेलियाले विश्वकप-२०२३ मा शनिबार बंगलादेशलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलको तयारी गरेको छ । भूकम्पपीडितलाई अस्थायी घर बनाउन प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई सरकारले अस्थायी आवास बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपीडितको आवश्यकताअनुसार राहत सामग्री पुगेको छैन : महामन्त्री थापा सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताएका छन् । उनले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्‍याउन नसकेको बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 11, 2023 10:10 AM · 1,230 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion