ढ्याउ गर्दा दसैँको खसी गनाउच

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ़ुलि खसीको परिकार एकदम मन पर्चा . दसैँमा एक्लै नपाल गएर आयियो तेसैले ३५ किलोको खसी एक्लै खाइयो . बिहान चिया संग खाजामा चिउरा र भुटुन , भातमा बोसे आन्द्राको तरकारी , देउसो खाजामा चिउरा , भुटुन , पक्कु , टाउको को झोल फेरी साझमा भात संग सेकुवा , खसी को झोल , भुटान गरेर ८ दिनमा एउटा खसी एक्लै चट गरियो . आउने बेलामा खुट्टी सकिएको थिएन र तेस्लाई राम्रो संग प्याक गरेर येतै ल्याए . ४ ५ किलो तौल बदेचा , अब तौल कसरि घटाउने ?

bandedv2023 · Nov 5, 2023 8:52 PM · 47,343 views

35 Replies

थुक्क कुलंगार मासु संग नि कसैले चिया पिउछ, तेसै सुस्ते उपनाम पाको होस तैले

Tesla guy · Nov 5, 2023 10:13 PM

थत, बिहान चिया संग नास्तामा चिउरा र भुटन ? सम्झदा पनि आन्द्रा बट्टारिन्छ कसरि खान सक्छन मान्छे बिहान बिहान चिया संग भुटेको मासु ? २ ४ वर्ष पहिले तिम्ले दसैँमा राज्खानी ( बोकाको गेडा ) उसिनेर खाएको लेख्दा पनि येस्तै भएको थियो . हाम्रो तिर त खसीको गेडा , पुछार , गिदी त कुकुरलाइ दिने चलन छ .

tps2gc · Nov 6, 2023 6:53 AM

दसैंमा मासु र भात नखाएर सिमसाग र फापरको धिदो खंचन त् कलौटे हो ? साझामा मेरो २ ओटा द्वारपाले राखेको छु टेस्ला-गे र डिकहनाल , तलब त दिन्न तर दिन २ एक चोटी आएर सुस्ते , सुस्ते जप्ने काम पाका छन्. गोतामे गुरुले सायद तिमीहरु जस्तै मुर्ख सिस्येको लागि यो संस्कृत स्लोक सिर्जित गरेको हुनु पर्चा ? भर्तृहरि नीतिशतकम् - मूर्खपद्धति, लभेत सिकतासु तैलमपि यत्नतः पीडयत्

bandedv2023 · Nov 6, 2023 11:42 AM

थुक्क मुजी सुश्ते, कुकुर नै रैछस मुजी, कस्तरी घिचेको त मासु !

dkhanal · Nov 6, 2023 11:59 AM

तलाई न घिच भनेको हो र सुस्ते बिहानै बिहानै भुटन चिउरा संग नि कसैले चिया पिउछ भनेको मात्र हो।

Tesla guy · Nov 6, 2023 12:11 PM

ब्यान्डईडीभिज्यु, केही कुरा खुलस्त पारौ होला। # तपाईं त नेपालमै भएको, नेपालमै रमाएको छु भन्नु हुन्थ्यो त, फेरी अहिले नेपाल एक्लै गएर आईएको कुरा गर्नुभएको छ। भन्नुभएको र गर्नुभएको कुरा त मिलेन नि? # ३५ किलो को खसी एक्लै खाईयो भनेको त कुरा सुन्दै अजीब लाग्छ। यस्तो पनि हुन्छ र? मासु पकाउने मान्छे होलान, घरमा आफु बाहेक साथी-भाइ नातेदार होलान, उनिहरुले चै के खाए त? गुन्द्रुक त मस्यौरा? सबै खसी आँफै खाए भनेको त सुहाएन हो। # मासुको विभिन्न परिकार खाए भनेको त ठिकै होला, अनी अझ आउने बेला खुट्टी प्याक गरेर अमेरिका ल्याए रे? के हो यस्तो? मासु जस्तो कुरा यसरी सजिलै पोर्ट अफ इन्ट्रीमा पास हुने भए त मान्छेहरु के के ल्याउथे होलान हैन र? अचार, गुन्द्रुक, चिउरा र सबै भन्दा ठुलो "मासुको अचार" सम्म नेपालबाट ल्याएको चै थाहा छ तर खसिको खुट्टी रे? हैट्ट! # अन्तमा भन्नुपर्दा तपाईंका यी सबै यावत कुरा बकुम्फुसे गफ्फा मात्र लाग्यो हो। तार-तम्य नमिलेको कुरा गरेची अब हेर्नुस् तपाईंले ट्रोल्लिङ त मज्जाले पाईनै रहनुभको छ।

Bennedict · Nov 6, 2023 1:50 PM

If there is eql benefit of peace and war , guess wat we should chose? Few clarifications for the confusion among the public . - i go nepal and already come back beacuse all family here and kids schooling . -jiudo khasi was 35 kg but after bhutal bhatal , andra bhudi , ladi only may be 25 kg and causens all fight me so i almost eat while khasi . - khutti bring usa is very possible .infact many nepalese bring khutti because khutti not found here . After kat kut seal pack khutti can bring . No need declearation but if not seal pack might smell. Sounds funny and ajib but i can injest , dijest khasi , im khasi lover. I hope i was make u clear guys . Finally tesly gay , dikhanal , your remarks makes no sence .you two are among most useless guys . You have no creative writing , zero skill just born to ceitisize me . My mal ko churna . Whats wrong eating masu cheura and tea ? Do u guys eat dhido with tea ? Its dashain season so eat khasi most time like most nepalis . Waht wrong?

bandedv2023 · Nov 7, 2023 10:34 AM

पाखे मुला , बिहानै चिया र मासु खाएँ पो भन्दैछ।

sojho_bahun · Nov 7, 2023 5:07 PM

Hoina ke kura garchhau ? Dhido khane pakhe huncha ki masu khane ?;khasi ko masi kilo ko kati cha thaha cha , its 1375 nrs .timi hou lovi tapatre bahun .din bhari bhatta raat bhari rai?

bandedv2023 · Nov 7, 2023 8:02 PM

खै के भन्ने अब? तपाईंले पोर्ट अफ इन्ट्रिमा खसिको खुट्टी पास गर्न सकेको भए अब के भन्नु हजुर? राम्ररी सिल प्याक गरे पनि अफिसरहरुलाई शन्का लागे त तपाईं ठुलै समस्यामा पर्नुहुन्थ्यो होला। बिहान बिहान चिया सँग चिउरा र भुटन खानु भनेको त अजीब नै हो। तपाईंको घरमा तेस्तै चलन होला नि अब। बरु सानो हुँदा चै दिउसो खाजामा चियासँग  चिउरा, आलु-मासुको तरकारी खाए हुँला, पछी पछी चै फेन्टा, कोकसँग मासु खाएको होला, अनी एयज वी अल्ल नो, मासुसँग अरुले रक्सी खाएको मैले देख्थे। Last edited: 08-Nov-23 08:10 AM

Bennedict · Nov 8, 2023 8:10 AM

ये डिक ज्यु, तपाई मुजी पनि उही द्यंग को मुला हुनु हुदो रहेछ, त्यो मुजी सुश्ते को कुरो नि के पत्त्यै रा भन्या ? :)

dkhanal · Nov 8, 2023 9:19 AM

डिके हनाल ज्यु, कस्तो कुरा हो तपाईंको हँ? अब खाने मान्छेले मैले चियासँग मासु खाको हो, खाको हो गरेची कसरी नपत्याउने हामीले? अझ त्यहा हेर्नुस्, खसिको मासु खाने त कती ठुलो खानदानी मान्छे हुन्छ भनिराख्नुभको छ वहाँ ब्यान्डईडीभिज्युले। हुँदा हुँदा अरुलाई टपरे बाहुन रे। त्यस्तो भन्दा त सबै बाहुन जातलाई भनेको जस्तो हुन्न र? हनाल जी तपाईं पनि पर्नु भयो होला त्यस्तो भन्दा त। खयाल गरम हो।

Bennedict · Nov 8, 2023 10:20 AM

कुतीको बाटो हिंडेर आज सम्म को लासा पुगेको छ ? बुडी मारी भन्दा पनि काल पालकी मुख्य मुद्दा हो ? साथीहरुले मेरो भनाइको अर्थ सम्म बुझ्ने प्रयास नगरी एक जना डीके हानल नामक चुर्णबहादुर को पछि लागि उसैको हो मा हो थपि सुस्ते सुस्ते जपी स्वाहा गरेको देखादा दुख सिबये केहि लागेन ? दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ? मेरो गाउ परिवेश, टोल समाजमा यो आती सामान्य कुरा हो ? फेरी मैले सधै मासु चयूरा नास्ता गर्छु भनेको भए म अलग बिरह्स्पतु हुने थिए . यो त केवल दसैँको घटना हो , अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ? मैले दसैँमा मासु खान्छु भन्दा थु थु गर्ने हरु एडव२०२३ ले १५ ओटा अन्डा दैनिक चिया संग हसर्चु भन्दा कुन दुलोमा टाउको लुकाएर बसे ? १ पछि २ पछि ३ पछि ४ हुँदै ९८ ९९ १०० हुन्छ ? एस्तो बरहखरी पनि मैले यहाँ सिकाई राख्नु पर्ने हो ? बेन्दिक ज्युको सदसयेता प्रति म आभारी छु तर तपाई बेला बेला दुधे बालक जस्तो कुरा गर्नु हुन्छ ? जस्तो मैले यहाँ टपरे बह्नुं भनेर समस्त बाहुन जति प्रति आचेप लाएको होइन , अपितु साझो_बाहुन नामक युजरले नाना भति लेखको भएर वहा लाइ मात्र दानक दिएको हु ? डीके हानल , तेस्ला गे सुस्ते , सुस्ते भट्याउने बेसुरा भतौरे भए तेस्को पछि पछि देउसुरे देउसुरे गाउनेमा सोझो_ बाहुन , सेक्सी_सारी , ehho2 , chicagoen , tps2gc , xkavre , भए , बाकी सबैको साथ् त मैले पाएकै छु ?

bandedv2023 · Nov 8, 2023 11:03 AM

"दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ?"मैले त थु थु गरेको छैन, बरु अजीब लाग्यो चै भनेको हुँ। "अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ?" यो त झन अजीब भन्दा नि महा -अजीब पो भयो त। अरु दिन बिहान बिहान थुक्पा, आलुको अचार खाइन्छ तपाईंको मा? राम राम। अन्डा, जुस, दुध, पाउरोटी, मक्खन, बटर आदी भनेको भए सामान्य हुन्थ्यो होला तर "थुक्पा, आलुको अचार"??? दिउसो खाने बिहान, अनी बिहान खाने राती है, तपाईंकोमा त अचम्मैको चलन रहेछ हो। जे होस्, तपाईंको लाइफ हो, तपाईंको इच्छा गर्नुस्। "टपरे बाहुन" अनी "दिनभरी भट्ट, रात भरी राई" भन्ने तपाईं नै हो। अब हामीले भनेका त हैनम हो। यस्तो साम्प्रदायिक उखान हाल्दा तपाईंले नचाहदा नचाहदै अरु जात, धर्म प्रती ठेस पुग्न सक्छ हजुर, होस् पुर्याउने हो कि? बाहुन मात्र हैन, यहाँ साझाका "राई-लिम्बु" हरुले यस्तो उखान सुने तपाईंलाई "तैले भन्न खोजेको के, रेसिस्ट किरा" भने चै के गर्नुहुन्छ कुन्नी?

Bennedict · Nov 8, 2023 12:55 PM

From today and probably until few months my morning breakfast is Selroti, anarsa , malpuwa ?

bandedv2023 · Nov 13, 2023 3:36 PM

Donut chai khadainas ?

Tesla guy · Nov 13, 2023 4:46 PM

सेल सक्की हाल्यो , जाडोमा चिया संग के खाऊ के खाऊ भयो अनि हत्तन म पत्त स्वास्नी उठु पूर्व दसैँको खसीको फलमासु डिप फ्रिज बाट निकालियो हट डग बनाएर चिया संग खैयोउ . श्रीमती संग हरेक सानो संको कुरा बढ्ने बानि छ , तर खसी को मासु चै कोइ संग बदिन्न sorey

bandedv2023 · Dec 23, 2023 10:51 AM

A sustey tulai ma ek kilo gundruk pathayi dinchu .. teslai pakayera pauroti sanga chopera khanchas ?? Khani bhaye matra pathauchu .

Tesla guy · Dec 23, 2023 10:42 PM

गुन्द्रुक मै संग छ , तैले पठाई राख्नु परेन ?

bandedv2023 · Jan 8, 2024 11:07 AM

जाडो व्हात्तै बढेको छ . को को खसीको खुट्टीको सुपको स्वाद लिदै हुनुहुन६ त ? आफुले त खसी खान नपाको जुघ भएको अनुभब भै राखेको छ ?

bandedv2023 · Feb 12, 2024 8:17 PM

lets puts personal ego/agenda aside and love the nature and fine writings . there is a famous saying भै फुटे गवार लुते . if in caseu if anybody miss this ( weather relevent ) https://sajha.com/sajha/html/i...

bandedv2023 · Feb 12, 2024 8:24 PM

Rato masu khada colon cancer hun6 . hajur ko pitashree pani colon cancer ley bitnu bhako raicha , sayad fokataiya raksi ra rango dherai dhokera suikinu bhayo . hajur ko kuro sunda ta pitashree lai pani pinda ko satta momo khilaunu huncha bhanne mahasus bhayo .

pitambar · Apr 13, 2024 8:29 PM

काचो मासुले रगत-मसि पर्चा भन्ने सुनेको थिए , रातो मासु ले क्यान्सर हुन्छ भन्ने आजै सुनेको छु । एकताका अन्दा महगो भयो भन्ने भनाइ साझामा मात्र होईन न्युज मेडियाले पनि ठुलै समाचार बनाइ प्रसारित गरेर महँगो अण्डाको बिकल्पमा कुखुरा र खोर भाडामा पनि पाइने समाचार सुने पछि रातो मासु बाट क्यनर हुने नया समाचार आयो होला ?आफु एक दर्जन खाने महाभारतका महसुर दुर्योधन भनौ वा भिम जस्तो वा आजकलको Haulk Hogan जस्तो नभई दैनिक एक मात्र खाए पुग्ने भएकाले ४ ओटा पोथी किनियो | कोलोन क्यान्सर रातो मासु ले नभई अत्यधिक सुर्ती र लोकल ठर्राले हुने गर्दछ अधय्पी कसै कसैलाइ बंग्सनागत पनि हुने गर्दछ । अत्यधिक मधिरा सेवनको बखत लोकल बफ हड्डी निल्ने क्रममा हड्डी सानो अद्रोमा अद्किना गैयी अल्सल भएको र गाउमा झारफुक बाहेक X-रिय नहुनेले गर्दा अल्सर बिग्रिएर किलों क्यान्सर भने

bandedv2023 · Apr 24, 2024 2:57 PM

Rato masu le colon cancer huna sakne sambhawana chai badhcha. Yo kura Satya ho. Rato masu matrai nabhara processed khana jastai maida ityadi le ni colon cancer huna sakcha. Simple google search gare nai bhetincha Logan ji. Tapaiko lagi link nai rakhideko chu. Masti garnu hola. https://keck.usc.edu/news/larg....

ShreeRaam · Apr 24, 2024 9:13 PM

श्रीरामजीले सार्है राम्रो लिंक पोस्ट गर्नु भएको रैछ। अब हेरौ सुस्तेजीले यो लिंक पढेर केहि कुरा सिक्नु हुन्छकी फेरी श्रीरामजी पनि पिताम्बर नै हो भनेर बुरुक बुरुक उफ्रिनु हुन्छ । आजकल सुस्तेज्यु जो देखेपनि यो पिताम्बर हो भनेर झस्किनु हुन्छ मलाई चै सारै हाँसो लाग्छ । हामीले त फोकटमा पाउनु भयो भनेर खसीको हड्डी, राजखनि ,पुछर जस्ता बिकार नखानुस भन्ने सुझाब दिने हो । अर्बुध रोगको समयमै सहि उपचार नगरी झारफुक तिर लाग्दा नतिजा के हुन्छ भन्ने वहाँलाइ भन्दा अरु कसलाई अनुभ होला र ?

pitambar · Apr 25, 2024 10:51 AM

कति पल्ट भन्नु त महा सुस्तेलाई मा तेरो बाको जार र तेरो झड्केलो बा ठानेर बस्छस | महासुस्ते तैले आफ्नै घरको कुरा लेखेको होस् | खुस्के-सुस्ते तेरिआमाले पनि हेला गरेर तलाई हड्डी, राज्खानी चै तेरा बा लाइ तुरी र पुछार चै तलाई दिन्थिन ? तेही सम्झदै कोर्न भ्याईस | म त जस्तो dollar tree मा किन मेल गर्न जादिन अनि लुगा फाटा चै Salvation army वा डोनेशन तिर कुद्छस ? अर्को कुरा तेरा बा लाइ नै झार फुक गरेर स्वर्गबास भए पछि घरमा झड्केलो बा को चर्तिकला देखेको कुराले तलाई सधै सताउछ जस्तो छ | मलाइ तेही झडेकोलो बा ठानी न बस , तेरो दिमाग झनै खुस्केला |

Logan · Apr 25, 2024 11:27 AM

ओहो, दशैं त फेरी घर दैलोमै आइ पुग्यो त , यसपालीको खसीको ब्येवास्था कहाँ गर्न होला ?

bandedv2023 · Aug 27, 2024 12:00 PM

सुस्ते अब तेरो चिया संग भुटन खाने दिन आउदै छ

Tesla guy · Aug 28, 2024 12:21 PM

दशैं आयो भन्दैमा काँचो मासु धेरै नघिच है सुस्ते, फेरी बाऊ जस्तै अकालाँ कोलोन क्यान्सरले मर्लास, हिहि.

pitambar · Aug 28, 2024 3:33 PM

कति भन्नु यो धुन्दुकारीहरुलाई, खसीको मासु , गुन्द्रुकसंग आदिले कोलोन क्यान्सर हुन्न भनेर . खसीको मासुले कोलोन क्यान्सर हुन्छ भनेर कहाँ लेखेको छ ? तिमिहरु संग रेसेअर्च पेपर छ? धुन्दुकरी बाट तेस्ला गे नियोगी पुत बन्न पुगेको छ .

bandedv2023 · Sep 2, 2024 12:00 PM

dashain is start for my today   Last edited: 11-Oct-24 10:45 AM

bandedv2023 · Oct 11, 2024 10:45 AM

la sustey moj gara

salikram jamakattel · Oct 11, 2024 12:27 PM

ल हेर यो माम्सहारी सुस्तेको ताल.

Tesla guy · Oct 11, 2024 1:43 PM

Suste le Camry bechera kinyo ki kya ho. Lau j bhaye ni Dashain ko subhakamana sustey ji

ShreeRaam · Oct 11, 2024 1:56 PM

aklai saknu bhayo logan ji?

haal haal pandit · Oct 16, 2024 6:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion