Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Government releases Rs100 million for search and rescue operations in Jajarkot, West Rukum According to the home ministry, at least 95 people have lost their lives in the disaster in Jajarkot while the death toll in West Rukum stands at 43 so far. National Human Rights Commission appeals for rescue and treatment of injured The constitutional human rights watchdog says it has dispatched a monitoring team to earthquake-hit areas. New constructions in Badimalika area by Karnali government spark environmental concerns Local residents have been protesting the alterations and extraction of stones from local streams fearing potential damage to natural surroundings. Zooming in on ground zero We were asked to visit Alumim kibbutz, the site where Nepalis have been killed. However, finding a way there was challenging. The Nepali Embassy advised against us going, given the circumstances. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सोल्टीमोडमा मृत भेटिए सेनाका लान्स-नायक भूकम्प प्रभावित नेपाललाई हरसंभव सहयोग गर्न तयार छौंः मोदी तिहारमा फर्किने गरी भारत गएका थिए रतन परिवार, शव नै देख्न नपाउने भए पर्खिरहेका आमाबुवाले एक रहस्यमयी शिक्षकको कथा, हेर्नुस् युट्युबमा क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा नाच फिरीरीका गायक भन्छन्- बुवाको अगाडि 'अडिसन' दिएपछि मात्रै गाउने मौका पाएको थिएँ! काठमाडौं महानगरले माग्यो ७१ प्रधानाध्यापक शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सरकारले जे गर्नुपर्थ्यो, त्यो गम्भीररूपले पूरा गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्का लागि सरकारले गर्नुपर्ने दायित्व गम्भीर भएर पूरा गरिरहेको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किनेक्रममा प्रधानमन्त्री दाहालले अझै पनि जोखिम नटरेको र पूर्वसतर्कतासहित जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए । भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो । तत्काल उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्याउन गैर सरकारी संस्थाहरुलाई परिषद्को अनुरोध समाज कल्याण परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ, संस्थाहरुलाई तत्काल आवश्यक उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्याउनको लागि अनुरोध गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 4, 2023 10:10 AM · 1,013 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion