News Summary from Nepal for Thursday, November 2, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Oman defeat Nepal by 5 runs The Nepali batting line crumbled, losing wickets cheaply in quick succession, as they chased a 146-run target. Israel claims Nepali student Bipin Joshi in Hamas captivity The Office of the Prime Minister of Israel said that Joshi was among 122 foreign nationals in Hamas’ captivity. Nepal and India may sign long-term power trade agreement later this month The two sides are expected to ink the deal in the next Joint Steering Committee meeting. Nepal’s first Holstein calf expected to be born in Feb Nepal received 100 heifers and eight bulls as a gift from South Korean farmers under the Milky Way project last December. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati विश्व बैंकले १० करोड ३८ लाख डलर सहुलियतपूर्ण ऋण र अनुदान दिने रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश देशको अवस्था बुझ्न एयरपोर्टमा विदेश जानेको ताँती हेरे पुग्छः माधव नेपाल विष्णु पौडेललाई वर्षमानको जवाफ- तपाईं उपप्रधानमन्त्री भएकै बेला जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हो नेपालका प्रशिक्षक मोन्टी भन्छन्- दीपेन्द्रलाई मैदान फर्काउने प्रयास भइरहेको छ ६८ प्रतिशतले बढ्यो लुगा आयात, व्यवसायी भन्छन्– जाडोका लुगाले आयात बढेको हो  यो व्यवस्था र संविधान ल्याउने दलहरू बेठिक भन्दै प्रायोजित रूपमै आक्रमण भइरहेको छ: रमेश लेखक आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्काको बिक्री सुरू कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily संसद्‍मा ठूला भनिएका तीन दलको सिण्डिकेट छ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दल बाहेकका लागि अनुदार रहेको र उनीहरुको सिण्डिकेट रहेको आरोप लगाएका छन् । पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : लेखक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको दाबी गरे । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 2, 2023 10:10 AM · 1,039 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion