Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Saima Wazed elected WHO South-East Asia Regional Director Wazed secured a six votes win over Nepal’s Shambhu Prasad Acharya, her only competitor, during a voting in India’s New Delhi. Scores demonstrate in solidarity with Palestinian civilians The demonstrators demanded that the ongoing war be brought to a stop. Onions become pricier after India moves to curb exports Householders are paying Rs150 per kg for the pungent bulb, which is indispensable in Nepali kitchens. Bald, brazen and beloved: Bipin Karki is Bhasme Don The film, at times funny and witty, is too drenched in the nostalgia of its prequel. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासलमा (तस्बिरहरू) १८ वर्षीया रजिना एक घन्टाका लागि बनिन् मधेश प्रदेशको शिक्षामन्त्री तीन महिनामा एक खर्ब बढीको सार्वजनिक ऋण, आन्तरिक ऋणको भार ९१ प्रतिशतमाथि हिमालको फेटा गुथेको क्याञ्जिन उपत्यका (तस्बिरहरू) लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले चलायो गोली बंगलादेशकी साइमा बनिन् डब्ल्युएचओ दक्षिण-पूर्वी एशिया क्षेत्रीय निर्देशक नेपाल पर्वतारोहण संघले यसरी मनायो स्थापना दिवस (तस्बिरहरू) कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुंगिने बताए । आइतबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो आइतबार कात्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी गराएको छ । प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज बैंकमा पुनः नियुक्ति बदरको माग गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सीईओमा गरिएको नियुक्ति कानुनसम्मत रहेको ठहर गरी बुधबार रिट निवेदन खारेजीको फैसला गरेको हो । यद्यपि रिटको पूर्ण फैसला आइसकेको छैन । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 1, 2023 10:10 AM · 1,031 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion