Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal School principal shot dead in Kalaiya The principal, who was injured after two motorcycle-borne assailants fired three rounds of bullets, died while undergoing treatment. UN Secretary General Guterres reaches Pokhara The visiting Secretary General is scheduled to fly to Annapurna Base Camp on Tuesday morning to interact with local residents. Heart disease, respiratory illnesses are main killers Nearly 86 percent of the total deaths studied were due to non-communicable diseases and accidents. Conflict victims draw UN chief’s attention to their plight Seek to meet visiting secretary general in person. Successive governments have remained reluctant to make good on the promises made in the 2006 peace accord, they say. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मेयर हमालको भाषण सुनेपछि फूलखेती थालेकी सुशीला निजी स्कुलका प्रिन्सिपलको गोली हानी हत्या राष्ट्रसंघका महासचिव गुटरेस भोलि लुम्बिनी आउने टी-२० विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरूआत घट्यो बैंकहरूको आधार दर, ब्याजदर ९.९५ देखि १५.८३ प्रतिशतसम्म दुर्गा प्रसाईंबारे प्रधानमन्त्रीसँग कुनै कुरा भएको छैनः एमाले तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने कारोबार सुरू भएको दोस्रो दिन पनि सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily खोटाङमा सहकारीको बचत अपचलन गर्ने आठ जना पक्राउ लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ताहरुको रकम अपचलन गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरीले बचतकर्ताहरुको उजुरीको आधारमा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईसहित अन्य आठ जनालाई पक्राउ गरेको हो । इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्र संघका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो । मनसुन गयो‚ यसपटक भरिएन कुलेखानी जलाशय विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष नभरिने अवस्थामा पुगेको छ । मनसुनको समय पार भइसकेकाले अब जलाशय भरिने सम्भावना न्यून छ । जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ । क्षेत्राधिकारको विषयमा संघविरुद्ध वाग्मती प्रदेशको रिट प्रदेशको अधिकार क्षेत्रात्रिकारमाथि हस्तक्षेप भएकोभन्दै संघीय सरकारविरुद्ध वाग्मती प्रदेशले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । आइतबार प्रदेशले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो । सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो । कोशी मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस–एमालेबीच छलफल कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ । सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 30, 2023 10:10 AM · 848 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion