News Summary from Nepal for Saturday, October 28, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal supports UN resolution calling for immediate ‘humanitarian truce’ in Israel-Hamas war The resolution calls for an “immediate, durable and sustained humanitarian truce” between Israeli forces and Hamas militants in Gaza. New Saarc Secretary General Sarwar assumes office Sarwar is the 15th secretary general of Saarc and the third from Bangladesh. A blend of architecture and artistry Bara Imambara captures the essence of Lucknow’s vibrant past, blending intricate Mughal designs with awe-inspiring architectural brilliance. A new perspective on self-discovery Sagar Parajuli’s ‘Agony to Ecstasy’ explores concepts like life, death, karma and meditation, seamlessly blending Eastern wisdom with scientific insights. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati इजरायल-हमास युद्धविरामको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित 'एनआरएनएको वर्तमान कार्यसमितिले नेपाली आप्रवासीको सही प्रतिनिधित्व गर्दैन' अस्ट्रेलिया फर्किन नपाएपछि करोड लगानीमा खोले अत्याधुनिक 'लन्ड्री' झडपमा युवकको मृत्यु भएको घटनामा तीन जना पक्राउ दसैं अवधिभर उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक एउटा 'मास्टरपिस' कोरियन सिनेमा, सबटाइटलसहित हेर्नुस् युट्युबमा बुद्धले ल्यायो नयाँ जहाज, एक महिनाभित्र उडान थाल्ने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चियापान संस्कृतिले आपसी एकता र सद्भाव बलियो बनाएको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले चियापान संस्कृतिले नेपाली राजनीतिमा आपसी एकता र सद्भावलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन् । उनले यस्तो अभ्यासले मुलुकलाई स्थिरता, विकास र स्थायी शान्तिको बाटोमा अग्रसर बनाउन सहयोग पुर्‍याउँदै आएको बताए । महिलामाथि दुर्व्यवहार आरोपित हुम्लाका प्रहरी प्रमुख निलम्बित गम्भीर आरोप लागेपछि कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । तलब दिने सर्तमा खुल्यो नगरपालिकाको ताला रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारी र शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा लगाएको ताला २० दिनपछि खुलेको छ । तालबन्दी गरे पनि दसैंअघि नगरपालिकाले कसैलाई तलब निकासा दिएन । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 28, 2023 10:10 AM · 1,246 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion