कता जादै छ नेपाली समाज ??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२२ वर्ष पहिले एउटा संकीले आफुले चाहेको केटि बिहे गर्न पयिना भनेर र ट ट ट भ ट ट ट ट गरेर आफ्नो कुल घरन मात्र सकेन बरु बिस्वो भरका दुखि आत्माको प्रेरेनाको स्रोत बन्यो . प्रेरणाको स्रोतको भन्दा येदि आफुले भनेको जस्तो भएन भने सिधै ट ट ट भ ट ट ट ट मा उत्रिने . यो घटना पछि बिश्वो भरि बिशेष त अम्रिकामा ट ट ट भ ट ट ट ट को शृंखला नै चल्यो . आज पनि तेस्तै संकी को सनक ले ट ट ट भ ट ट ट ट गर्दा २० जना निर्दोष व्यक्तिले अकालमा ज्यना गुमाउनु पर्यो . यो खबर सुन्न साथ आज मेरो नियिमित दिन चर्या नै रोकियो . नत्र आजमेरो दिन अस्ति को बाकि भुटुवा खाने , ३ ४ बोतल बियर लडाउने , अनि साझ मा टाउकोको झोल संग छयांग खाएर मज्जा गर्ने थियो तर यो खबर सुन्न साथ मैले यो केहि गर्न सकिन . तर यो खबरले म बाहेक यहाँ कसैलाई प्रभाब परेको देखिएन . टिका लाउने नियिमित टिका लाउन हिडेका नै थिए , दारु खाने दारुमै मस्त थिए , सुँगुरखाने सुँगुर तिर राँगो खाने राँगो तिर ऐजन ईजन . कसैलाइ यो खबरले रत्ति भरि चिन्ता लागेको महसुस गरिन म बाहेक , अम्रिकामा किम कर्दिसनको ब्रा खुलेको भए यहाँ हंगामा हुन्थ्यो . मलाई संस्कृतको श्लोक लेख्यो भनेर सुस्ते , पागल लगायत अनेकौ दुर्बेहर औचन तर म भन्न चाहन्छु त्यो मान्छे ले संस्कृत पढेको भए आझ यो हर्कत गर्ने थिएन .

bandedv2023 · Oct 26, 2023 12:56 PM · 17,411 views

13 Replies

अब के अरु मरे, मारिए भनेर बाँचेकाहरुले बाँच्न नै छोड्ने त? कस्तो कुरा हो यो? अब हल्का रमाइलोको कुरा गरौ न, अब बजारमा कन्डम शर्टेज भयो भनेर मान्छेहरु सेक्स गर्न नै बन्द गर्लान त? लोल। बरु गर्भ नरहने टाइम, बिधी अपनाउलान तर सेक्स नै नगरि बस्लान त? तपाईंको कुरा पनि। अब यो टिका टालो, दारु, तास त चली नै राख्लान। अब आफ्नै परिवार या नजिकको कोही घाइते, मृत भए चै सबै कार्यक्रम रोकिन सक्छ। मान्छे सधैं नै स्वार्थी नै रही आएको छ। मान्छे मात्र नभएर अरु किटपतङ पनि तेस्तै हुन्छन। म सानो हुँदा घरमा कुखुराहरु पालेको हुन्थ्यो अनी एक दिन मैले देखे, एउटा पोथी झोक्राएकी छे। अब घरमा चिन्ता भयो, ला अब मर्छे, बिमार भो भन्दै। तेसै दिन देखे, एउटा उन्मत्त भाले त्यो बिमार पोथीको माथि चढेर जबर्जस्ती थुङ्दै मच्ची रहेको थियो। अब बिचरा पोथी कुखुरा छट्पटाउदै कराइ रहेकी थीई। अब त्यो खारिएको भालेलाई के मतलब, पोथी बिमार छे कि छैन। उस्लाई सेक्स गर्नु छ भने त न सन्चो, न बिमार। हामी मान्छे पनि तेस्तै हुन्छौ। सो अब त्यहा मेइनमा मान्छे मर्यो भनेर हामी सबै शोक मनाइ बस्छौ होला त? अब यस्तो गरेनौ भनेर नेपाली समाज कता जादै छ भन्नु चै तर्कसंगत नहोला कि। अमेरिकामा तपाईंले भनेको जस्तै किम कर्दाशिएनको ब्रा खोलेको भए नि कुनै हङामा चै हुन्न थियो होला है। सेक्स भिडियोमा देखाउनु जती सबै देखाइ सकेकीको अब हेर्न बाँकी नै के होला? अमेरिका भएका नेपाली, गैर नेपाली सबैलाई यो कुरा राम्रै थाहा छ हो। मास शुट्टिङ भयो, अब चिन्ता त छ तर हामी एअज अ कमन पर्सन के गर्न सक्छौ त? कती जना सँग त बन्दुक पनि छैन न लाइसेन्स नै। अब आफु तेस्तै काकातालिमा पर्‍यो भने त भबितब्य भएर मरिएला, अब मरेका त छैनौ नि, सो दसैंमा त रमाइलो भईहाल्छ। आफु पनि सन्स्कृत त पढियो ७-८ क्लाससम्म भनेर मैले भनी आएको छु, तर यस्तो लामा लामा सन्स्कृतका श्लोक भन्ने चै गर्दिन। तर तपाईंलाई कहिले सुस्ते, पागल भनेर चै भनेको छुइन है। बरु तपाईंले लेखेको सन्स्कृतका श्लोकको अर्थ भन्नुस् भनेर चै सोध्छु। ल अब तपाईंले लेखेको यो लास्ट पोस्ट्मा सन्स्कृतका यी श्लोकले के भनेका हुन, खुलस्त पार्नुस् त कृपया। "-ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम !"

Bennedict · Oct 26, 2023 1:55 PM

मैले कहिँ कहिँ तासेको थिए | यो पनि कुनै बेला नक्कल गर्लान " लाडै सित छोरा भाडै सित खा , चिकि दिन्छे बुहारीले साझा तिरै मर" |

Logan · Oct 26, 2023 6:42 PM

तपाईको कुरा हरु मलाई उचित लग्यो . "ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम " अर्थात् ऋण काढेर ठुलो भोज भतेर गर्दा छेरिक खुसि त मिल्ला तर तेस्ले भबिस्य भुतस्य पुनरागतो कुतम गर्छ . मैले यो दशैंको आवसर मा सकी नसकी धेरै पैसा खर्च गर्नेलॆइ ब्यङ्ग गरेको हो . खुसि लग्यो तपाई पनि संस्कृत मा रुचि लग्नु हुदो रिचा नत्र यहाँ संस्रित पढें लाइ पाखे , सरकारी स्कुले लुजर भन्ने को झुण्ड छ . मैले यहाँ बाट संस्कृत सिकी राखेको छु https://www.youtube.com/watch?...

bandedv2023 · Oct 26, 2023 7:44 PM

सुश्ते र आफुले आफै लै बिध्वान भनौदो को कुराकानी - थुक्क मुजी हरु हो, तिमीहरु को कति फुर्सत हो...जे बिषय मा नि एकदम जानिफकार jasto garera post gari raaka hunchhau ta! :) Last edited: 26-Oct-23 08:45 PM

dkhanal · Oct 26, 2023 8:44 PM

हाहा , डी खनाल ब्रो को कुरा लाइ अलि सकारात्मक रुपमा प्रस्तुत गर्नु पर्दा एसो भन्नु पर्ला "बेन्डिक ब्रो ले साझामा खर्चेको समय र बौधिकता अनि लोगन ब्रोले साझामा खर्चिनु भएको समयको लागि दुवै जनालाइ धन्यवाद दिनै पर्ला . " वहाँहरु दुवैले आफुले सके जत्ति गर्नु नै भएको छ भलै त्यो योगदान थोरै उपयोगी र धेरै हाँस्यासपद किन नहोस . येत्तिको समय खर्चिन ठुलै हिम्मत चाहिन्छ . दुवैको जय होस् !

kale dai · Oct 26, 2023 9:25 PM

डि के हनालजी, धेरै दिन पछी देखिनु भो हजुर। तपाईंको कमेन्ट पढ्न नपाएर यहाँ सबै साझा मेम्बर त्राही माम भएका थिए हजुर। जानिफकार त कोही छैनन हो हजुर। मैले बोल्ने भनेको इम्मिग्रेशन, अण्डरवेयरको नभाको-नभाको उल्लु सेक्स कथाहरुमा, कोही एक अती जान्ने मेम्बरको नौटन्कीमा, र सेक्सी इन सारीको थाङ्ने घमण्डमा हो हजुर। के म यहाँ क्रिकेटमा बोलेको, तपाईंको श्वासनीको, तपाईंको करियरको बारेमा बोलेको, लेखेको देख्नु भएको छ त? तपाईं पनि सबैलाई यसरी "जानिफकार" भनेर दोष चै लगाइ नहालौ त हजुर। कसले यहाँ आफुले आँफै बिद्वान भनेको छ हँ? तपाईं कती असुरक्षित उल्टो हाँडी जस्तो कुरा गर्नुहुन्छ हजुर? जे बिषयमा पनि म यहाँ बोल्दै बसेको भए त पुरै साझामा मेरो मात्र एक छत्र राज हुन्थ्यो होला हो। कस्तो बच्चा जस्तो कुरा गर्नुहुन्छ हजुर? अनी काले दाई, तपाईं को हो भनेर मैले भनीराख्नु पर्ला त? जो मान्छेको अनेकौ रुप र नाम छ, जो मान्छे ती अनेकौ नाम धरी साझाको सबै मेम्बरलाई उल्लु बनाउछु भन्ने सोच राख्छ, त्यो मान्छेले मलाई भन्ने साझामा मैले धेरै समय खर्च गरे? भन्न पनि कती सकेका हुन, राम राम। पहिले आफु के गर्दैछु र किन गर्दैछु, त्यो बुझ्ने हो कि? आफ्नो योगदान चै खुप उपयोगी र कम हास्यस्पद भएको यस्तो अभिमान भएको मान्छेले आफ्नो आङ पनि हेर्न चै कहिले आउँला? सबै मेम्बर मुर्ख छन यहाँ साझामा है, डि के हनाल झै साइलेन्ट रिडर जो बेला बेला आएर आफ्नो असुरक्षितपना देखाउछ, या सेक्सी इन सारी जो बेला बेला आएर जातिय साम्प्रदायिक्ताको फुट ल्याउछे, अन्डरवेयर जो नभएको नभएको सेक्सी कथा पस्केर आफु कुनै ठुलो नै पोर्न स्टार भएको देखाउछ, उनिहरुले घण्टौ लगाएर केही लेखे, केही समय खर्च गरे चै तपाईं उनिहरुको योगदान खुप ठुलो उपयोगी भएको मान्नुहुन्छ हैन त? बात कर्ता है।

Bennedict · Oct 26, 2023 11:46 PM

बेन्नेडीक्ट महोदय, तपाईं घरि घरि मेरो नाम किन ओकल्नु हुन्छ? मुजी तोर्पे, मेरो उल्लु सेक्स कथा "साथी को माइजु सित" भन्ने पढ्नु भा छ? It has been viewed 95550 times. म सित कुर्लिनु अघि मुजी साझा का तमाम पाठक सित गुनासो गर्नुस, वहाँ हरु को पनि उत्तिकै गल्ती छ, मखुला माम्पाखा?

underwear · Oct 27, 2023 9:41 AM

साउनमा आखा फुटेको गोरुले सधै हरियो देख्छ भने झैँ बन्दएव्द२०२३ लाइ Logan नै ठान्ने को कमि छैन ! यो पनि तिमीहरु कै ड्याङ्ग को हो फरक यति मात्र छ अपसब्द लेख्दैन तर हु बहु मेरो लेखाइ अनुकरण गर्छ |

logan · Oct 27, 2023 10:06 AM

अण्डी महाशय, जदौं हो। हजुर त गायब हुनुभएछ नि। तपाईंको "साथिको माइजुसित" भन्ने अश्लील र तथाकथित सेक्सी कथा नपढ्ने यहाँ साझामा को होला र? मान्छे जती सुकै राम-चरित्रकै भए पनि यौन, र यौनका अजब अजब करतबयुक्त कथा, या वास्तविकताका ताना-बाना त पढ्छन, पढ्छन। बुझ्नुपर्ने कुरा के छ भने हामी धेरै जसो सेक्सुअल्ली फ्रस्ट्रेटेड नै छौ होला। अनी त तपाईंले क्रिएट गर्नुभएको फ्यान्टासी युक्त सँसारमा भुलेर आफुले पाउन नसकेका यौनका तिर्सनाहरु मेट्न लालयित हुन्छन होला। साझाका पाठक, तेस्ता स्टोरी पढ्ने जमात सित मैले गुनासो गरेर केही हुने वाला छैन। देखाउनेले देखाए पछी नहेर्ने को होला र हैन? कि त हुनुपर्‍यो बाल-ब्रम्हचार्यको कसम खाएको साधु। तर कथा मात्र भनेर लेखे केही थिएन, मेरो समस्या तपाईं जस्तो "नटवरलाल" हरुको पर्दाफाश गर्नु मात्र हो, जो मान्छे घरमा सेक्सको लागि आफ्नो बुढीको खुट्टा मल्दै बस्छ तर साझामा चै मार्केट जाँदा एउटिलाई, क्लब जाँदा अर्किलाई, पार्टी जाँदा तेस्रिलाई गरेर मल्टिपल केटीसँग सुतेको भनेर "हुनै नसक्ने" कुरा सुनाएर मक्ख पर्छ, हो तेस्तालाई नि जमिनको धुलो चटाउनु हो। छ जवाफ?

Bennedict · Oct 27, 2023 10:58 AM

बेन्नेडिक्ट महोदय, तपाईं मुजी साझा को ट्रम्प हो, बिना काम हल्ला गरिरहने, तपाईं मुजी लाई कसैले बाल दिँदैन, यु लुजर ट्राइ सो हार्ड टु बी रेलेभन्ट इट इज क्रिन्ज्वोर्दी, तर तपाईं को ट्रम्प जत्तिको पर्सान्यालिटी छैन के, तपाईं मुजी को टोन रेडियो नेपाल को धार्मिक कार्यक्रम मा बोल्ने जस्तो छ त घण्टा पत्याउन जनता ले? तपाईं मुजी को न अस्तित्व छ, न इज्जत, न केही राम्रो लेख लेक्न सक्नु हुन्छ, न राम्रो कविता, कुरा सुन्दा तुरी छाला मात्र होइन पुरै काट्टिएको जस्तो, तपाईं लाई आफ्नो बारे गलतफहमी छ, तपाईं मुजी तीज मा फोटो ङिचिक्क हाँस्दै खिच्नुस्, तपाईं को जन्म मात्र त्यति को लागि भएको हो

underwear · Oct 27, 2023 11:29 AM

मलाई मेरो बारेमा कुनै गलतफहमी छैन ल। न म कुनै नामुद लेखक हुँ न म कुनै पेसेवार "नटवरलाल" जो अरुलाई झुक्याउदै कम्प्युटरको अर्को साइडमा बसी हासी बस्छ। मैले लेखेको कती कबिता, कथा कसैले नपढेका पनि छन, रियाक्ट नगरेका पनि छन, अनी त्यो भनेर मेरो रातको निद्रा गायब हुन्छ होला त? कुरा पनि कस्तो हो? आई नो माइ लिमिट ल। रेडियो नेपालको धार्मिक कार्यक्रममा बोलेको जस्तो छ त छ, तपाईंको जस्तो उलुल, जुलुल बोलेर अरुले मलाई कस्तो भाउ दिए है भन्दै सेल्फ ईम्पोर्टेन्ट त सम्झेको छैन होला ल। जो मान्छे साझामा अनगिन्ती नाम क्रिएट गरी गरी, थरी थरिका बेकाम्मे पोस्ट लेखी बस्छ त्यस्तो मान्छेले मलाई भन्ने मेरो पोस्ट क्रिन्जवर्दी भयो? अच्चम्मै छ बा। आफ्नो आङ हेर्ने कहिले हो?

Bennedict · Oct 27, 2023 11:52 AM

@डिकहनाल , श्रवनमा आखा फुटेको गोरु जस्तो तलै सुस्ते सुस्ते नजपी खान रुच्दैन ? मलाई सुस्त मनास्थिक भन्ने तेरो लेखको स्तर खै ? हुति भए तिम्र १ २ लेख पढु सुनौ अनि साझा बसी आफिले तुलना गर्ने छन् सुस्ते तिमि होउ कि म .मनसुनमा च्याउ उम्रिए झैँ उम्रिने हरुलाई साझामा नया च्याउ उम्रिएको जस्तो तिमि पनि एक पालुवा होउ जो बर्खा यमको समाप्ति संगै बिलाएर जान्छ? तिमि जस्ता चोरेर ठगेर ढाटेर धनि बन्नेको संख्या घटेको देख्नु हुन्छ भने खोलो तलतिर होईन माथि तिर बग्दै छ भन्ने बुझ्नुस | कबिता कुन चरीको नाम हो भन्नेहरु नै साझामा महा कबि बनेर कविता कोरेको देख्दा बकुल्लाको उत्तानो पारईले आकाश धानेको आभास मैले ठानेको छु . धर्मो रक्षति रक्षत: भनेको तिमि जस्ता लताकोसोरो लाइ कण्टकेन कनटबैबकम भने सरह नै होला ?

bandedv2023 · Oct 28, 2023 11:26 AM

के भन्या सुश्ते तैले, त मुजी जाठो को जस्तो जे बिसय मा नि अर्थ न बर्थ को कमेन्ट लेखेने फुर्सत छैन हो हामि लाइ , त मुजी जाठो अरु लाइ चाही नाम फेरी फेरी साझा छिरछ भन्ने अनि आफै नाम फेरी फेरी आउन थालिस साझा मा?

dkhanal · Oct 28, 2023 1:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion