News Summary from Nepal for Thursday, October 26, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Israel bombards Gaza, prepares invasion as Putin warns conflict could spread beyond Middle East Russian President Vladimir Putin said it was wrong that innocent women, children and old people in Gaza were being punished for other people’s crimes. 17 injured in Dhading road accident Police took control bus driver and car driver along with all three vehicles. Man missing during idol immersion found dead Body retrieved a few metres downstream from incident site. UAE set title clash against Nepal Despite losing to Hong Kong by 69 runs, the UAE enter Nepal Tri-Nation T20I Series final based on run rate. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati विधिशास्त्रमा पढे, पढाइएजस्तो सैद्धान्तिक रेखाबाट राजनीतिको बाटो नकोरिँदो रहेछः सांसद बराल पहिराले सार्नुपर्ने भयो पर्वतको कुवापानीका बस्ती  कम्प्युटरमा पढ्न पाउँदा दंग विद्यार्थी, भन्छन्- बुझ्न सजिलो भएको छ तल्लो सेती आयोजनाका लागि जाइकासँग लगानी सहजीकरण गर्न ऊर्जा मन्त्रालयलाई पत्राचार २० वर्षीय युवकको हत्यामा संलग्न भनिएका अर्का युवा पनि पक्राउ  जनकपुरमा एक युवक मृत फेला परे, हत्याको आशंका कवड्डीकी कलावतीः स्कूलमा कप्तानदेखि एसियालीसम्म दसैंमा स्वादिलो बटुक खाने हो? यसरी पकाउनुहोस् (विधिसहित) कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रदेश राजधानीमा बढ्दै निजी क्षेत्रको लगानी राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए । प्रदेश संसद चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् । देशभर ५० प्रतिशत व्यापारिक सटर बन्द दोलखाकी मोनिका तामाङ जोरपाटीमा पार्लर चलाउँथिन् । १० वर्षदेखि जोरपाटी र बौद्धमा सटर फेरेर पार्लर चलाइरहेकी मोनिकाले दुई महिनाअघि पार्लर बेचिन् । ‘व्यापार नै नभएपछि ऋण लिएर किन चलाउनु भनेर पार्लर नै बेचें,’ उनले भनिन्, ‘आफ्नै व्यवसाय गर्ने भन्दै जहाँ सस्तो भाडा भयो, उतै सारें, तर पनि सकिनँ ।’ पार्लर बेचेर उनी अहिले विदेश जाने तयारीमा छिन् । ‘आफ्नै काम गरें, अरूकोमा पनि गरें, तर विदेश जानुको विकल्प रहेन,’ उनले भनिन्, ‘अहिले क्रोएसियाको भिसा कुर्दै छु ।’ छाडा चौपाया : व्यवस्थापनका नाममा खर्च मात्रै चालक रामलाल रानालाई रातिको समयमा अटोरिक्सा चलाउन निकै डर लाग्छ । उनी सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको डरले राति निस्किनु परिहाले निकै सावधानीका साथ हिँड्छन् । मदन भण्डारीको सालिक तोडफोड खाँडादेवी गाउँपालिका ५ मा निर्माण भएको मदन भण्डारीको सालिक दसैंको बेला तोडफोड भएको छ । गाउँपालिकाका अनुसार पकरवासको सल्लेनी वनको बिचमा रहेको उक्त सालिक अष्टमीको राति तोडफोड भएको हो । तोडफोड कसले गरेको हो अहिलेसम्म पत्ता लागेको छैन । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 26, 2023 10:10 AM · 1,004 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion