News Summary from Nepal for Wednesday, October 25, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Deputy Prime Minister Shrestha arrives home from China The deputy prime minister, who was on an official visit to China, returned home after undergoing treatment for a mild cardiac arrest in Beijing. Pilot injured in Manang Air chopper crash dies The Captain was undergoing treatment at a Mumbai-based hospital. People continue visiting relatives to receive tika, blessings This trend continues until the day of Kojagrat Purnima, the fifth day from the day of Bijaya Dashami. World leaders seek to suspend Israel-Hamas fighting for Gaza aid Deadly clashes have intensified between the Israeli military and Palestinians in the occupied West Bank, and resurged between Israel and Lebanon’s Hezbollah armed group along the Israeli-Lebanon border. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भेटिएनन् मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका सन्तकुमार अन्तिम चरणमा पुग्यो रसुवागढी भन्सारको भवन निर्माण  माओवादीका सांसद भन्छन्- हामीले त अर्कै व्यवस्था खोजेका थियौं, हामीले चाहेर मात्रै हुँदो रहेनछ एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन  यसरी मनाइयो तलेजुको वाहन सेतो घोडा जात्रा  मलेसियाबाट फर्किएका सुमन गाउँघरमा सिकाउँदै छन् ड्राइभिङ दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको निधन 'खल्लो हुन्छ दसैं, राम्ररी नमनाएको त १५ वर्षै भयो' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily त्रिकोणात्मक ट्वान्टी २० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिज- २०२३ को फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबार निश्चित भएको छ र यो रहेको छ, यूएई । फाइनल शुक्रबार कीर्तिपुरको टीयू मैदानमा हुनेछ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच चलिरहेको प्रतिद्वन्द्वी फेरि एकपल्ट नवीकरण भएको छ । मूर्ति विसर्जन सुरक्षाका लागि भारतीय नाका बन्द मूर्ति विर्सजनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि बाँकेमा नेपाल-भारत नाका बन्द गरिएको छ । दुर्गा मूर्ति विसर्जनमा शान्ति सुरक्षामा खलल पुग्ने कार्य नहोस् भनेर बाँके जिल्ला प्रशासनले भारतसँगको नाका बन्द गरेको जानकारी दिएको छ । असोजमै मनास्लु उक्लिए झण्डै ३ हजार विदेशी कारोनाले प्रभावित बनेको मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 25, 2023 10:10 AM · 976 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion