News Summary from Nepal for Monday, October 23, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Deputy Prime Minister Shrestha discharged from hospital The deputy prime minister underwent treatment for five days at a Beijing-based hospital after suffering from acute myocardial infarction. Israel strikes Gaza, Lebanon overnight; Netanyahu convenes generals Health authorities in Gaza said at least 4,600 people were killed in Israel’s two-week bombardment that began after a Hamas. Maha Navami being observed today A large number of devotees gather at various shrines of the country to perform worship today, the last day of Navaratra. Five injured in Palpa jeep accident All the injured receiving treatment at the Tansen-based United Mission Hospital. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati साधुको भुड्की! आजमात्र खुल्ने तलेजुमा दर्शनार्थीको घुइँचो पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा टी-२० सिरिजमा नेपालले युएईविरूद्ध बलिङ गर्दै जब बाले मेरो फोटोमा टीका लगाइदिनुभयो दसैंको बेला भैरहवा मेडिकल कलेजका विद्यार्थी किन बसिरहेका छन् अनशन? 'खल्लो हुन्छ दसैं, राम्ररी नमनाएको त १५ वर्षै भयो' खसीको मासुबाट यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily त्रिकोणात्मक ट्वान्टी २० सिरिज : नेपालले फाइनल प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने नेपालले त्रिकोणात्मक ट्वान्टी २० सिरिजको लिग चरणका सबै खेल जित्ने क्रममा सोमबार यूएईलाई पाँच विकेटले पराजित गरेको छ । यो जितपछि नेपालले शुक्रबार हुने फाइनलमा आफ्नो प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने भएको छ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विशनसिंह बेदीको निधन भारतीय क्रिकेट टीमका पूर्व कप्तान तथा स्पिनर विशनसिंह बेदीको सोमबार दिल्लीमा निधन भएको छ । ७७ वर्षका बेदी २ वर्षदेखि बिरामी थिए । पाँचथरमा निशान जात्राको रौनक, २४९ वर्षपछि सेनाको सलामी [तस्बिरहरू] पाँचथरको याङवरक गाउँपालिका-४ स्थित कालिका मन्दिर परिसरमा लाग्दै आएको निशान जात्रामा यो वर्ष दश हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन् । यो वर्ष निशान जात्रामा पहिलो पटक नेपाली सेनाले सलामीसमेत अर्पण गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 23, 2023 10:10 AM · 964 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion