News Summary from Nepal for Sunday, October 22, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bodies of four Nepalis killed in Israel brought to Kathmandu These mortal remains were identified and handed over to Nepali Embassy by Israeli government. 20 houses damaged by earthquake in Dhading An earthquake measuring 6.1 on the Richter scale and with its epicentre at Khari had jolted Dhading and surrounding districts this morning. Woman injured after jumping off building during earthquake A 30-year-old woman from Gorkha sustain injuries after jumping off a two-storey house. UAE beat Hong Kong in T20 triangular series Chase 150-run target set by Hong Kong at the loss of four wickets. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राष्ट्रपति पौडेलले दर्शन गरे पलाञ्चोक भगवतीको बिहेको अघिल्लो रात दसैं छाडेर विदेशिएकाहरू (तस्बिरहरू) दसैंपछि १७ अर्ब रूपैयाँभन्दा बढीको सेयर आउँदै मिसन विदेश! हात्तीको आक्रमणपछि बेपत्ता महिला मृत फेला यसरी बनाउनुहोस् कुखुरा मासुको नयाँ र स्वादिलो परिकार (विधिसहित) खसीको मासु छ? यसरी बनाउनुहोस् मटन बिरयानी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ । गैर आवासीय नेपाली संघ फुट्यो, शर्माको अध्यक्षतामा कार्यसमिति घोषणा गैर आवासीय नेपाली संघ औपचारिक रूपमा फुटेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेपछि एनआरएनए औपचारिक रूपमा फुटेको हो । त्रिकोणात्मक ट्वान्टी २० सिरिज : हङकङलाई हराएपछि यूएई बलियो यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिजमा आइतबार हङकङलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ । सिरिजमा यूएईको यो पहिलो जित हो । यो जितसँगै यूएईको दुई खेलबाट दुई अंक भएको छ । संवैधानिक प्रणालीको सुदृढीकरण र हाम्रो संसदीय अभ्यासको स्थिति ‘नेपालको सार्वभौमसत्ता र राजकियसत्ता नेपाली जनतामा निहित रहेको छ’ भन्ने नेपालको संविधानको धारा २ को व्यवस्थाले नेपालको राजकीय शक्तिको स्रोतका रुपमा नेपाली जनतालाई परिभाषित गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 22, 2023 10:10 AM · 1,056 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion