News Summary from Nepal for Thursday, October 19, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal condemns attack on hospital in Gaza The foreign ministry calls for protection of civilians in all circumstances. Deputy Prime Minister Shrestha fully conscious with stable vital signs, says hospital He is currently in the intensive care unit for ongoing monitoring and treatment. Nepal register second win Nepal and Hong Kong will meet again on Saturday. FNJ Kantipur chapter draws attention of stakeholders over participation of political leader in protest The federation’s act of involving a central member of a political party is an insult to journalism and the federation as well, it said. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय परराष्ट्र मन्त्री साउद अमेरिका जाने साउदीमाथि सानदार जित निकाल्दै नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौं: नेता पौडेल हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात, करणले लिए ३ विकेट एसिसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निर्माण व्यवसायीको ६ अर्ब दसैंअघि नै भुक्तानी हुने गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ । वीरगन्जका दुवै भन्सारलाई राजस्व असुली लक्ष्य भेट्टाउन धौधौ जिल्लाका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यभन्दा कम राजस्व असुली भएको छ । दसैं, तिहारजस्ता पर्वको कारण आयात बढेर राजस्व पनि असूली बढ्ने अनुमानविपरीत लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो । ९० मेगावाट क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादनको लक्ष्य अर्धजलाशययुक्त ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा सम्झौता भएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 19, 2023 10:10 AM · 1,004 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion