Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bowlers shine as Nepal hammer Bahrain by seven wickets The U-19 team restrict Bahrain to 77 runs as Dipesh Kandel and Durgesh Gupta grab six and four wickets respectively and chase the target in 11.4 overs. Egg producers suffering economic slowdown effects To boost consumption, farmers and the Nepal Veterinary Association are holding programmes to raise awareness about the nutritious values of eggs. Israel confirming identity of Nepali students killed in Hamas attack Israel is in the long process of managing and establishing the identity of around 1,300 bodies including those of foreign nationals. Nepal seeks $1 billion from World Bank, others for Upper Arun 1,061 MW project will be the bank’s first investment in the country’s hydropower since it pulled out of Arun III in 1995. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एसिसी यू-१९ प्रिमियर कपमा नेपालले हरायो बहराइनलाई प्रधानाध्यापकले आफ्नो तलब बाँडिदिए निजी स्रोतका शिक्षकलाई हनुमानढोका दसैं घरमा यसरी राखियो जमरा (तस्बिरहरू) पुटिन चीन जाने एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री? कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई स्वेच्छाचारी ढंगले हवाई टिकटको मूल्य तोकियो, अनुगमन हुनुपर्छ: नेविसंघ मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई थप उपचारका लागि भारत लैजाने तयारी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबीच ७ बुँदे सहमति कान्तिपुर व्यवस्थापन र नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबीच ७ बुँदे सहमति भएको छ । करिब दुई सातादेखिको वार्ता आइतबार सहमतिका बीच टुंगिएको पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले विज्ञप्तिमार्फत जानकारी गराएको हो । नेपालीको शव इजरायलले नै ल्याइदिने प्रतिबद्धता दोहोर्याएको छ : मन्त्री साउद हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० नेपालीको शव प्रक्रिया पूरा भएपछि नेपाल नै ल्याइदिने प्रतिबद्धता इजरायल सरकारले दोहोर्याएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि सरकारले हमाससँग सम्बन्ध भएका मुलुकसँग पनि कूटनीतिक पहल भइरहेको मन्त्री साउदले जानकारी दिएका छन् । अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं : महामन्त्री शर्मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको राजनीतिक घटनालाई 'डढेलो' बन्न नदिन संयमता र परिपक्वता देखाउन आवश्यक भएको बताएका छन् । उनले पार्टीमा छलफल गरेर संस्थागतरुपमा निर्णय गरेर अघि बढ्नु न्यायोचित हुने बताएका छन् । देश असाधारण आर्थिक संकटको डिलमा : पूर्वअर्थमन्त्री पौडेल एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश असाधारण आर्थिक संकटको डिलमा पुगेको बताएका छन् । सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुग्नुले देशको आर्थिक असाधारण अवस्थामा पुगेको पुष्टि भएको बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 15, 2023 10:10 AM · 1,274 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion