News Summary from Nepal for Friday, October 13, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal 254 Nepali evacuees from Israel arrive home Foreign Minister Saud says remaining Nepalis requesting repatriation will be rescued soon. House session being prorogued today The session stretched for 5 months and did nothing more than passing budget bills and making anti-usuary law. Country will see above-average rains post-monsoon, Met office forecasts Says 35–55 percent chance of above-average rainfall between October and December. Bajura folk despair as rice depots empty ahead of festivals The Food Management and Trading Company points to a delay in appointing a transport contractor as the cause. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण  अस्पतालको शय्याबाट हिमाञ्चलको चिन्ता– इजरायलमा हराइरहेका विपीनको खोजी भएन! छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म एमालेमै रहन्छु: भीम रावल कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन दिन्नौं: गगन थापा विदेशी पर्यटकले भरिए पटिहानी र जगतपुरका होटल (तस्बिरहरू) बेइजिङमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार कोशी घटनाबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक रद्द भयो एमसिसी प्रसारण लाइनको टेन्डर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको शनिबार सनाखत गरिने कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् । सुन तस्करी अभियोगमा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् । बिनासूचना भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप : महामन्त्री थापा कांग्रेस महामन्त्री गगन थापाले बिनासूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप भएको बताएका छन् । शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सबै राजनीतिक दल एक नभई यस्ताखाले अतिक्रमणलाई परास्त गर्न नसक्ने बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 13, 2023 10:10 AM · 1,041 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion