News Summary from Nepal for Thursday, October 12, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal register 274 runs victory over Iran U19 captain Khanal and Opener Bohara bring a 166-run partnership as Nepal posts 354-run target for Iran. In response, Nepal bowl out Iran for 79 runs. Maoist Centre’s Indra Angbo to stake claim for Koshi chief minister The deadline to stake claim for chief ministerial post ends on Friday. Police shoot alleged robber in Kathmandu Senior Superintendent of Police Dinesh Mainali says Amar Ghalan was shot at as he tried to attack police. Municipal services in Phidim stalled due to employees’ protest They want an integrated civil service act to address their demands related to pay and perks. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पार्टीको विवाद पन्छाउन देउवाले माओवादीलाई छाडिदिए कोशीको मुख्यमन्त्री रिगलको कैद मिनाहाविरूद्धको रिट हेर्न नमिल्नेमा, कात्तिक १४ गते अर्को पेशी लुटेरा समूहलाई नियन्त्रणमा लिन काठमाडौंमा प्रहरीले चलायो गोली ललितपुरमा सुरू भयो ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ (तस्बिरहरू) कसरी सुरू भयो दसैंमा नयाँ नोट साट्ने चलन? माओवादीलाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णयमा कोशीका कांग्रेस सांसदहरू असन्तुष्ट टिकटक, फेसबुक र इन्स्टाबाट ठगी धन्दा भएको छ, सरकारले नियन्त्रण गरोस्: प्रदीप पौडेल अर्थतन्त्र सुधारको लागि 'बोल्ड' निर्णय हुन्छ– प्रधानमन्त्री प्रचण्ड कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लाओसविरुद्ध अञ्जन विष्टको कीर्तिमानी गोल नेपाली स्ट्राइकर अञ्जन विष्टले लाओसविरुद्ध कीर्तिमानी गोल गरेका छन् । बिहीबार दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा विष्टले नेपाली पुरुष टिमका लागि सबभन्दा बढी गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङ्बोको दाबी पेस कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् । इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन अन्तर्राष्ट्रिय समुदायको आग्रह संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयबाट भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपिल गरेका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 12, 2023 10:10 AM · 1,237 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion