सोह्र श्राद्द सुरु भएछ अनि मेरो घरमा पनि छिर्यो। सोह्र श्राद्दको बाहुनको जस्तै ब्येस्टता येस्पली मलाई पनि लग्यो भन्दा फरक नपर्ला ? कैले कसकोमा कैले कसकोमा श्राद्धको पर्साद खान भाई नभ्याई नै भन्दा फरक नपर्ला . श्राद्द मुलत पितृको पुजा हुने हुनाले कसैले प्रसाद ग्रहण गर्न बोलाउदा सम्भब भए सम्म जाने गरेको छु . संस्कृतमा पितृ रिसाए पछि अनिस्त हुन्छ भन्ने त्राश बाहुनले नै जनाएका हुन् भन्ने मेरो थमियै छ . इस्टकोस्टमा श्रादको प्रसाद ग्रहण गर्ने क्रममा एउटा गाउँले भाइ लाइ भेट भयो . उसले यसै वर्ष मात्र बिहे गरेको थियो र मलाई बिहे को निम्तो गरेको थियो कारणबस म बिहेमा समभेह हुन पाईन . उसले मलाई मेरो बिहेमा चै आइनस एसकोको हजुरबाउको श्रादमा चै खिर खान आइस भनेर गाली गर्छ भन्ने डरै डरमा बिहेको सुभकामना दिन उसको नजिक गए . मैले केटोलाइ सुभकामन दिदा तेस्को प्रतिउत्तर केहि पनि आएन . मलाई मनमा चिसो पस्यो . के भयो भाई किन ठुस्स परेको भनेर सोधे . प्रतिउतरमा उसले मलाई के को बधाई नि मलाई त केटिले धोका दिई नि दाइ भनेर जवाफ फर्कायो . मैले सोचे, ला एसको स्वास्नी त पोइल गैचे कि क्याहो बेक्कार मा यसलाई जिस्क्याउन बधाई दिन आएको जस्तो भयो . मैले कोउतहलका किन के भो र भाई भेनर सोधे . एकछिन गम खाएर उसले घटना क्रमको बेली विस्तार लगायो . भएछ के भन्दा बिगत केहि समय देखि ऊ उक्त केटि संग नजिक रैछ. कुरा कानी अलि गाढा हुन थाले पछि केटाले घुमाउरो सैलीमा बिहेको प्रस्ताब राखेछ . केटिले सम्बन्द अघि बढाउनु भन्दा पहिले आफ्नो पहिले पूर्व प्रेमी रहेको र ऐले ब्रेक अप भाई सकेको भएर भनिछे . केटाको हकमा यो भन्दा पहिले कोहि प्रेमिका रैन रैछ . प्राय केटिको बिगतमा केहि न केहि सम्बन्द हुने र यो कुरालाइ आफुले सामान्य रुपमा लिने भने पछि बिहेको सहमति भयेछ र बिहे पनि भएछ . बिबाह पछि हनीमुन जाने क्रममा केटिको बिगतको चर्चा भएछ र कुरा खोतल्दै जादा केटि को २ जना पूर्व प्रेमी रहेको एक नेपालमा र अर्को यहाँ अम्रिकामा र तिनीहरु संग एक वर्ष भन्दा ज्यादा नियमित जस्तो यौन सम्पर्क हुने गरेको र तेस बाहेक अरु २ ३ जना संग क्याजुअल आक्कल झुक्कल यौन सम्पर्क गरेको र जम्मा जम्मी पाँच जना केटा संग पहिले नै शारिरिक सम्बन्द रहेको र बिहे गरेको केटा सारिरिक सम्पर्कको हिसाबले छैटौ नम्बरमा राखेको कुराको जानकारी प्राप्त भएछ . यो सुन्दा केटा झन्डै मुर्छित भएछ . उसको बुझाई अनुसार केटिको पहिले एउटा प्रेमिका रहेको र अहिले सारिरिक सम्पर्कोको हिसाबले दोस्रो नम्बरमा रहेको भन्ने रहेछ तर अन्पेछित रुपमा दोस्रो हुने पर्ने अवस्तमा छैटौ नम्बरमा धकिलिए पछि सारै पिडा भएछ . एस्तो हिनता बोध लाइ साथ लिएर जिन्दगि भर हिड्न नसक्ने भए पछि उसले बिहे गरेको ३ महिनामै पारपाचुके गर्ने निर्णयमा पुगेछ तर श्रीमती लाइ के भन्ने समाजलाइ के कारण भन्ने ? आफै पनि PHD गरेको मान्छे एस्तो कुरा बाहिर आए के हुन्छ भन्ने पिरले मन मनै हिनता बोधमा बाची रहेको रैछ . मलाई के गर्ने दाइ भनेर सोध्यो मैले जवाफ दिए "पर पिडनम रति साधनम" अर्थात् आफ्नो बुढीलाइ अरुले चोदाई गरेको त्यो पनि ५ जनाले भन्ने पिडाले त दुख दियो हाल्छ जति खुसि अर्काकी बुडी संग रति क्रिडा गर्दा हुन्छ ? बाँकि तिमि नै Phd बिध्वन छै जे गर्दा तिमि लाइ ठिक हुन्छ तेही गर .
bandedv2023 · Oct 6, 2023 1:16 PM · 20,481 views
गाउले भाईको नाम राखेर लोगनले आफ्नै पिडा पोखेको त होइन? 😄😄😄
log on · Oct 8, 2023 10:28 AM
कुन चै बिहे भएकी आईमाईले आफ्नो बिहे पूर्व ५-५ जना सँग सम्बन्ध रहेको कुरा गर्लिन र? अब अरु मान्छेबाट त्यस्तो नितान्त ब्यक्तिगत (शारिरिक सम्बन्ध) को कुरा त थाहा हुन गाहरै छ हैन? यो त एक दम फिल्मी कथा जस्तो भयो। एउटा फिल्म हेरेको थिए, धेरै अगाडि, प्रियंका चोपडाको "सात खुन माफ" जहाँ एउटी केटीको सात-सात वटा केटासँग सम्बन्ध हुन्छ अनी कसरी सातै जनालाई केटीले मार्दै हिड्छिन र पनि कानुनले समात्न सक्तैन। फिल्म त रमाइलो लाग्यो तर वास्तविकतामा त त्यस्तो कमै होला नि हैन र? अब यहाँ त केटीले ५ जना सँग सम्बन्ध रहेको भनेर भनेकी छिन, यो कुरा चै मलाई पचाउन गाहरै भयो। नेपाली केटीहरु यतिका मडर्न होलान र? सबै केटी कहाँ नम्रता श्रेष्ठ होलान र?
Bennedict · Oct 9, 2023 10:38 AM
महिलाको घातीमा रुद्र घन्टी हुँदैन भन्ने उखान त सुन्नु नै भएको होला . केहि वर्ष अघि राधिकाले निघुरो थाहा छ भनेर लेखेको धागोमा लहरो तान्दा पहरो गएको कुरा हजुरलाइ म यहाँ ध्यांकर्सन गरौन चाहन्छु . मलाइ प्राथमिक बिद्यालयमा पढाउने गुरुको किरातीगुरुआमा तेतिखेर पुरानै पारामा हुनु हुन्थ्यो जसले च्याउ खादा नया चिजको खोजि गर्ने भएर आफ्नो घर ल्याए च्याउ टिप्न लगाएर पकाउन लगाई चिउरा संग ख्वाए . गुरु बा बाहिर बाट प्रखर ब्राह्मण थिए जसले लसुन गोल्वेदा , च्याउ खानु त के छायो भने पाप लाग्छ भन्ने कुरा फलाक्ठे . गुरुआमाले च्याउ पकाए पछि ३ मान खाने पनि उही गुरु थिए . गुरुले च्याउ खाएको कुरो कहिँ कतै हल्ला नगर भन्दा पानि पधेरीमा गुरु आमाले गाउभरिका आइमाई लाइ सुनाएछन् , तेही कारण ले गुरुबाले आइमाईको रुद्रघंती हुन्न जुनै बेला भित्रिकुरो खोल्न सक्छन साभ्दन रहनु भनेको कुरा यहाँ आएर मिलेको छ . अनि गुरुआमाले भनिन "बाहुन ले च्याउ खाओस न च्याउको बात जानोस". यहि साझामा तेस्ला गाइ नामक दुकु लंथक नभएको होइनन जसले पहिले कमेन्टमा सुस्ते , पागल , लथौरा जस्ता वाक्य प्रयोग गरेर लोकाचारको लागि पछि कमेन्ट एडित गरेर गाएब पार्ने गरेका छन् . भन्नु नभन्नु लेखेर पछि देल्लित गर्नु भनेको मरे पछिको उपचारले के फेरी प्राण भरियेला ?
bandedv2023 · Oct 16, 2023 11:53 AM
अब को होला, यस्तो भन्ने? "महिलाको घाटिमा रुद्र घण्टी हुन्न" भन्ने? को होला यो राधिका भन्ने? हरे शिव, साझाको सबै मेम्बरहरु म के गरेर सम्झिनु होला? "बाहुनले च्याउ खाओस न च्याउको बात जानोस" रे यस्तो उखान त सुनेकै थिएन तपाईंले यो भएभरका उखान लगाइ लगाइ कुरा त राख्नुभो, तर के त्यस्तो हो भने महिला आँफै गएर मेरो ५-५ जना सँग सेक्स सम्बन्ध भो भन्दै कुरा गर्लान त? जती सुकै मडर्न भए पनि केटीहरु यस्ता कुरा त गर्दैनन हो। तपाईं पनि, जे पाए तेही लेख्ने? धत्त!!
Bennedict · Oct 18, 2023 1:51 PM
बेन्डिक सरले ठिक भन्नु भयो. बाहुन, दमाई कामी जस्ता सब्द भएका डेट-एक्सपाएर उखान प्रयोग गर्नु भनेको आफुले आफुलाई सुस्ते, बौदिक अपाङ्ग भएको ट्याग लगाउनु हो . निधारमा आफु सुस्ते, बौद्धिक अपाङ्ग भएको ट्याग बोकेर हिडे पछि अरुले त तेही ट्यागको आधारमा नाम बोलाउने भए नि . अरुले "सुस्ते" भन्दा चित्त दुख्छ भने आफुले पनि अरुलाई बाहुन, दमाई , घर्ति जस्ता जातिवादी सब्दको प्रयोग गर्न छोड्नु पर्यो . कुरा सिधा छ.
edv2023 · Oct 18, 2023 8:24 PM
"बाहुनले च्याउ खाओस न च्याउको बात जानोस" रे यस्तो उखान त सुनेकै थिएन -यो उखान त नेपाली घर समाजमा सार्है लोकप्रिय उखान हो सायद तपाईको लेखी पढाई विदेश मा भएर होला यो उखान नासुनु भाको . बाहुनले च्याउ नाखादैमा च्याउ नमिठो हुने होइन जसले खान्छ उसले च्याउको स्वाद जानेको हुन्छ . जस्तो म बीफ खन्न, सायद यो अमेरिकामा म मात्रै नन वेज एकजना व्यक्ति होला जसले सित्तैमा पाए पनि बीफ खन्न . म ७ दिन ७ रत भोली बस्ने सक्छु तर बिफ खन्न . गाइ को गोबर खाने कल्पना गर्न सकिन्छ तर गाइ खाने कल्पना गर्न सकिन्न . यो मेरो हुर्की बढाई संस्कृत सिक्छाको प्रभाब हो . मैले बिफ खन्न भन्नुको अर्थ बिफ खाने नहुने चिज चै होइन . यहाँ धेरै नेपाली छन् जसले बर्गर भनेकै बीफ बर्गर भनेर बिहान बिहान चिया संग बिफ बर्गर खाएको देखेको छु . मलाई त समझदा सम्म पेट हुदालेरा बान्ता औला जस्तो हुन्छ . सायद श्री कृस्ना प्रणामी धर्म मान्ने लाइ मैले खसी खाएको कथा पर्धा तेस्तै हुन्छ होला ? हुर्कीमा भर पर्ने हर होलान ?
bandedv2023 · Dec 1, 2023 2:09 PM
बन्दे डीभी २०२३ जी, अब देखि हजुरले ४ वर्ष हो कि २ वर्ष हो कि १२ वर्ष अगाडिको "धागा" हरुको प्रसङ्ग झिक्दा त्यो धागोको लिंक पनि footnote जस्तो गरेर राखिदिनु होला। हामी बबुरा हरूको हजुरको जस्तो तीक्ष्ण स्मरणशक्ति कहाँ हुने र? आज बिहान के खाएको त सम्झना हुँदैन हामी आम जनता लाई। सबैलाई हजुर आफू जस्तै विलक्षण प्रतिभा भएको भन्ने नसम्झ्नुस न हजुर। हामी त साधारण मनुवा पो पर्यौं। हजुरले भन्नु भएको राधिकाको निगुरो प्रकरण बल्ल बल्ल यहाँ फेला पर्यो अर्को उदाहरणको लागि अन्डर वेयर ज्यूको अर्कै राधिका प्रसङ्गको पनि याद आयो ।अब यत्तिकै त्यो धागाको प्रसङ्ग निकालेर हामीजस्ता सर्वसाधारणलाई कन्फ्युज गर्नु साटो "यहाँ पढ्नुस् अन्डर वेयर जी को ३ वर्ष पुरानो राधिका प्रकरण।" १ अब माथिको १ मा थिच्ने वित्तिकै त्यो धागोमा पुगियो यो केवल उदाहरण मात्र हो वन्दे डीभी ज्यू तर हजुर बाट हामी माथि त्यति निगाह भएदेखि हजुरका विद्वतापूर्ण लेखाइहरू हामीजस्ता साधारण मनुवा ले पनि सहजै पढ्न सक्ने र साथसाथै context पनि बुझ्ने सौभाग्य पाउने थियौं। अनि अलि वाक्य शुद्धाशुद्धि मा पनि हजुरले अलि ध्यान पुर्याउने हो भने त हजुर लियो टोलस्टोई भन्दा पनि केही कम हुनु हुने छैन। हजुरको यो विलक्षण प्रतिभा देख्दा यहाँ ईर्ष्या गर्ने धेरै छन्, र हजुरले यी कुराहरूमा ध्यान पुर्याउने हो भने त ती ईर्ष्यालु हरु मरे तुल्य नै हुनेछन्। Last edited: 01-Dec-23 10:24 PM
machschnell · Dec 1, 2023 10:09 PM
सुझाबको लागि धन्यवाद, हजुरको footnote को सुझाब एकदम संधर्बिक छ तर के गर्नु आफु टेक-सवि परियेना, कम्पुटरमा आधारभूत् ज्ञान बाहेक खासै केहि छैन . सरकारी स्कुले भएको कारण आधारभूत कुम्पुटर ज्ञान पनि IA सकिए पछि लिइयो . अम्रिका आएर कुम्पुटर सिक्ने प्रयास नगरेको पनि हैंन तर बुदो दिमागले धेरै टिप्न सकेन . एकचोटी सासु-आमा को मोबिलमा घरको wifi कनेक्ट गर्न जनानेरा 911 कल गर्नु परे देखि यो कम्पुटर/टेक्नोलोजी मेरो बसको काम होइन भनेर बरु राम्रा राम्रा कथा , आख्यान कोर्ने तिर समय व्यथित गरेको छु . हजुरले ठिकै भानु भन्नु भयो , मेरो रस्सो दिर्घ सुद्द सुद्दी अलि राम्रो भए लेख छौ अलौकिक नै छ भन्ने प्रत्रिकृया साथी संगति , पाठक हरु बाट पनि धेरै नै पाएको छु . मेरो लेख येति राम्रो कसरि हुन्छ भनेर कैले कही म आफै छक्क प्रचु . मैले खासै मेहेनत नगरे पनि लेख चै मेरो पराए उच्च कोटीको नै हुन्छु . मेरो तेक्नाकलिटी यहाँ साझामा नाबुजेरा मैले लेखी लाइ स्टेप दवन गर क पछि ख पछि ग गैर दुधे बालक लाइ झैँ बुजौनु परेको छ . के गर्नु लाटो देशमा बाठो तन्नेरी भन्दा पनि गादो तन्नेरी बनेर बस्नु परेको छ ? कृपया मेरो लेखि लाइ पढेर समय समयमा प्रत्रेइक्रिय दिई रहनु होला , हौसला मिल्ने छ . मेरो लेखि र तपाईको तारिफले साझाका केहि दलाल, प्रत्रिकृयाबादी जलेर भात्तुकै हुने छन् . १ २ जना जल्ने नभए फेरी आगोको महत्तो पनि नहुने ?
bandedv2023 · Dec 2, 2023 11:06 AM
हाहा मुजी सुश्ते ले गालि गर्या हो कि तारिफ गर्या हो पत्तै पाएन ! :)
dkhanal · Dec 2, 2023 8:37 PM
"एकचोटी सासु-आमा को मोबिलमा घरको wifi कनेक्ट गर्न जनानेरा 911 कल गर्नु परे देखि...."रियल्ली? यस्तो पनि गर्छन् र मान्छेहरु?
Bennedict · Dec 2, 2023 11:33 PM
कहाँ छ गाली गरेको ? म त प्रसंशा नै प्रसंशा देक्चु ? "दारिद्रय रोग दुःखानि बंधन व्यसनानि च। आत्मापराध वृक्षस्य फलान्येतानि देहिनाम्" अर्थात् negative assumptions make negative reality .
bandedv2023 · Dec 3, 2023 9:58 AM
गर्छन नि , ९११ कल गरे पछि सर्विस देनाई गर्न मिल्दैन . ९११ कल गर्न साथ इमरजेंसी र नन इमर्जेन्सी सेवा हुन६ . दिसस्प्याचेर ले सोसिअल सर्विस पठाई दियो तर एकदम ढिलो , तेती बेल्ला सम्म सासु आमको wifi कनेक्ट भै सकेको थियो . स्क्यान गरेर wifi जोड्ने सिस्टम रिचा मैले त कनेक्ट गर्ने जानिन .
bandedv2023 · Dec 3, 2023 11:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion