Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Banke District Administration extends curfew in Nepalgunj The administration requests everyone to maintain religious and social harmony. World Bank paints grim economic outlook for Nepal Says the country will achieve 3.9 percent economic growth this fiscal year ending mid-July 2024, against the government target of 6 percent. Nine injured, one missing after quakes jolt west Nepal A magnitude 6.3 earthquake and several aftershocks have damaged several houses and triggered landslides. A tale of regret and remorse Shivam Adhikari’s ‘Panchayat’ boldly confronts taboo subjects and their consequences within the context of rural Nepal. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati धार्मिक, सामाजिक, सांस्कृतिक सहअस्तित्व र सद्भाव राख्न गगन थापाको अपिल एसिसी यु-१९ प्रिमियर कपका लागि देव खनालको कप्तानीमा नेपाली टोली घोषणा इन्जिनियरिङ अध्ययन संस्थानले स्थगित गर्यो प्रवेश परीक्षा एसियाली खेलकुद : नेपालको कम्तिमा कास्य पदक पक्का पोखरा, काठमाडौंदेखि विदेशसम्म पुग्छ दमेकका किसानले बनाएको बाँकोको गुन्द्रुक पढाउन पाऊँ भनेर आमरण अनसन बसेकी दृष्टिविहीन शिक्षक शोभा दोलखाको ११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ सिटिजन्स बैंकको ऋणपत्र खुल्यो, ब्याजदर कति पाइन्छ? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सार्वजनिक शिष्टता र नैतिकताको प्रतिकूल सामग्री पोष्ट नगर्न प्रेस काउन्सिलको अपिल प्रेस काउन्सिल नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका सामग्रीहरु सामाजिक सन्जालमा पोष्ट नगर्न आग्रह गरेको छ । बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा प्राधिकरणको बैठक आह्वान प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बझाङमा गएको भूकम्पबारे छलफल गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन् । ताल विस्फोटपछि सिक्किममा बाढीपहिरोको कहर : ५ जनाको मृत्यु, करोडौंको क्षति उत्तर सिक्किमको ल्होनाक ताल विस्फोटपछि बुधबार बिहान साढे १ बजे टिस्टा नदीमा आएको बाढीका कारण सिक्किममा ५ जनाको मृत्यु भएको छ । भारतीय सेनाका २३ सेना र २० सर्वसाधारण बेपत्ता छन् । बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम सरकारले जनाएको छ । भौतिक क्षतिको कुनै लेखाजोखा छैन । ईपीजी प्रतिवेदन नेपालले एकतर्फी रूपमा भए पनि ग्रहण गर्नुपर्छ : उपाध्याय नेपाल र भारतबीचका सीमासहित विवादित विषयमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकार एकतर्फी रूपमा बुझ्नुपर्ने उक्त समूहका सदस्य सूर्यनाथ उपाध्यायले बताएका छन् । भारतले लामो समयदेखि उक्त प्रतिवेदन नस्वीकारेको आधारमा नेपालले पनि बुझ नमिल्ने भन्ने नरहेको उनको भनाइ थियो । आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहलाई पक्राउ गरिएको छ । दिल्लीको कथित मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुपछि उनलाई पक्राउ गरिएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 4, 2023 10:10 AM · 1,381 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion