News Summary from Nepal for Saturday, September 30, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal India approves Nepal to trade in real-time energy market The Central Electricity Authority of India has allowed trading of 44 MW of electricity in real-time market in first phase. Sugar shortage likely due to delayed import process On September 13, the Finance Ministry approved the import of 20,000 tonnes of sugar for the festive season. With electric fencing gone, elephant encounters rise The animals destroy houses and crops making life difficult for residents of Baduwal village. Reading in the age of instant gratification Reading is one of the easiest ways to understand the complexities of the world, but why aren’t more people doing it? Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ...अनि बुवाको बिहे गरिदियौं! मेयर बालेनले काठमाडौंको आत्मा नमारून्! नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री प्रचण्ड एमाले कर्णाली अधिवेशनः राजबहादुर शाही र प्रेमबहादुर सिंहले फिर्ता लिए अध्यक्षको उम्मेदवारी रजस्वला पाप कसरी भयो? भारतको रियल-टाइम मार्केटमा विद्युत बेच्न नेपाललाई अनुमति दाँत कीराले किन खान्छ, उपचार के हो? (भिडिओ) शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार?   कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वेत्रावतीबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ प्रहरीले रसुवाको वेत्रावतीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो । एमाले कोशी प्रदेश अध्यक्षका लागि खतिवडा र ढकालको उम्मेदवारी एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराएका हुन् । दलित छात्रवृत्ति रकम दोब्बर बनाउन आयोगको सिफारिस राष्ट्रिय दलित आयोगले विद्यालय तहमा दिइने छात्रवृत्ति रकम दोब्बर बनाउन सिफारिस गरेको छ । आयोगले विद्यालय तहमा दलित समुदायका छात्रछात्रालाई दिने गरिएको छात्रवृत्ति रकम दोब्बर बनाउन राष्ट्रपतिमार्फत् सरकारलाई सिफारिस गरेको हो । सुनवल नगरपालिकाका सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठन पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले शनिबार पठनपाठन संचालन गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 30, 2023 10:10 AM · 1,222 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion