Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal MCC-funded power line uncertain as bidders quote high prices Minimum bids 66 percent higher than the estimated cost. In remote Mugu, children walk four hours to school Parents say children return home tired. Their Kalika Secondary School in Libru is ill-equipped and understaffed with just 11 teachers for 300 students. Contraceptives shortage looms Government cites lack of funds. Fears of unsafe abortions, increase in maternal deaths. The one who introduced liver transplants in Nepal Dr Ramesh Singh Bhandari’s successful career is characterised by a commitment to medical excellence, all the while striving to make life-saving liver transplants more accessible. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रिगल आममाफी प्रकरणमा विश्वप्रकाशले भने- सरकारको निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनायो ओलीको चेतावनी- प्यानल बनाएर चुनाव लडेको भेटिए उम्मेदवारी खारेज हुन्छ प्राधिकरणले कोरियन एयरको उडान रोक्ने यी हुन् नेपाल र चीनबीच भएका १३ सम्झौता र समझदारी (भिडिओ) फुटपाथको विकल्प तयार नहुन्जेल बिहान बेलुका व्यवसाय गर्न दिउँ: ओली साफ यु-१९ फुटबलमा नेपालले ४ गोलले हरायो माल्दिभ्सलाई (तस्बिरहरू) ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्व सचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् । सशस्त्र प्रहरीका पूर्वजवानको दसगजामा हत्या बाराको पचरौता नगरपालिका १ पिपरपाती गाउँ नजिककै नेपाल-भारत दसगजामा सशस्त्र प्रहरीका एक पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । लमजुङ अस्पतालमा डाक्टरमाथि हातपात‚ आरोपित वडाध्यक्ष पक्राउ लमजुङ अस्पताल लमजुङमा डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले बेंसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई पक्राउ गरेको छ । घटना आइतबार राति भएको हो । प्रहरीका अनुसार आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग विवाद हुँदा बस्नेतले मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेको आरोप छ । मणिपालमा डाक्टरमाथि कुटपिट प्रकरण : आरोपीलाई कडा कारबाही गर्न माग चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने पोखराको मणिपाल अस्पतालका चिकित्सकले घोषणा गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 25, 2023 10:10 AM · 1,489 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion