News Summary from Nepal for Saturday, September 16, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Poll body fears delay in new law's passage may block reform The draft bill has been at the Home Ministry for more than two months which shows that it is reluctant to expedite discussions on the bill that takes years to get through both Houses of the Federal Parliament. Demonstration of HPV vaccination to be extended Officials say only around 20 percent of the vaccine has been administered in three days Four found murdered in Gairigaun Of them, three are from the same family. Cut injuries have been found on the victims’ heads and various parts of the body, police said. Far off the road, Sisne is in the slow lane Residents of the rural municipality grapple with a lack of roads, limited educational opportunities and persistent electricity outages, encapsulating their ongoing struggle for connectivity and development. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सक्रिय रहँदै नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्छुः ओली तीज संस्कृति या विकृति? गुमनाम नाग दह! (तस्बिरहरू) ढोरपाटनमा लोप हुँदै मगर भाषा पर्यटन ऐनले सम्बोधन गर्नुपर्ने १२ बुँदा सुगर रोग लाग्नुका पाँच कारण (भिडिओ) लाखौं युवाको भविष्यबारे नसोची देशको विकास सम्भव छैनः प्रधानमन्त्री दाहाल लघुवित्तका १८ प्रतिशत ऋणी लिन्छन् बहुकर्जा, आइतबार अध्ययन प्रतिवेदन बुझाइँदै  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निष्ठा छाडेर बीपीको विचारलाई पूजा गर्नु उनीमाथिकै अन्याय हो : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको विचारलाई मूर्ति झैं पूजा गर्ने कुरा बीपीमाथिकै ठूलो अन्याय भएको बताएका छन् । सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । गैह्रीगाउँ हत्याकाण्ड : अनुसन्धानका लागि एसएसपी राठौरको नेतृत्वमा ५ सदस्यीय समिति गठन काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । कालीकोटका धामीझाँक्री र पुरोहित बालविवाहविरुद्ध सामाजिक अपराधका रुपमा रहेको बालविवाह रोक्न यहाँका धामीझाँक्री र पुरोहितहरू सक्रिय भएका छन् । बालविवाहले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र विकासमा नकारात्मक असर पुगेको भन्दै शुभकालिका र तिलागुफाका धार्मिक अगुवाहरू नै बालविवाहविरुद्ध सक्रिय भएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 16, 2023 10:10 AM · 731 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion