News Summary from Nepal for Friday, September 15, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal More than 200 birthing centres across country lack trained nurses Of the total maternal deaths, 24 percent occur during or after childbirth and 19 percent in postnatal period. Experts say Nepal risks losing the gains made in maternal health sector. Nepal to import 20K tonnes of sugar to prevent price hikes The retail price of the popular sweetener has jumped from Rs110 to Rs130 per kg in less than two weeks, say traders. Teachers protest against amendment of School Education Bill The government on Wednesday registered the School Education Bill in the House of Representatives. A feast—also for the eyes Hotel Himalayan Horizon in Dhulikhel is a peaceful escape from city life. The five restaurants housed in the hotel all offer distinctly different menus. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati विमानस्थलबाट 'सुटुक्क भागेका' कर अधिकृत पौडेल पाँच दिनसम्म पनि सम्पर्कविहीन प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेट हुने ५ वर्षमा २३ देशका ३८ अन्तर्राष्ट्रिय प्रतियोगिताका खेल सञ्चालन गरेका अशोक कार्य विभाजनले एकीकृत समाजवादीमा बढ्यो असन्तुष्टि, दुई केन्द्रीय सदस्यद्वारा पार्टी छाडेको घोषणा कमल थापाको नेतृत्वमा राप्रपा नेपालले गर्‍यो काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा  पाँच जना चिकित्सकलाई राष्ट्रपतिले प्रदान गरे अवार्ड शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिराम?   कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भुटानी जेलमा रहेका राजबन्दीबारे ह्युमन राइट वाचको चासो ३० वर्ष लामो कारागार सजाय बेहोरेर एक महिनाअघि झापा, बेलडाँगीस्थित शरणार्थी शिविर फर्केका भुटानी नागरिक मधुकर मगरले भुटानको चेम्गाङस्थित कारागारमा कायमैं रहेको अमानवीय व्यवहार, यातनासहित कैदीबन्दीको दुरूह अवस्थाबारेमा विस्तृतमा जानकारी गराएका छन् । न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । संघ सरकारले अधिकार नदिँदा संघीयता कार्यान्वयन जटिल : मुख्यमन्त्री चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा उल्लेख भए अनुरुप प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकारलाई संघ सरकारले नदिँदा संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको बताएका छन् । शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्न न्यायिक आयोग गठन सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापितहरुको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 15, 2023 10:10 AM · 1,465 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion