Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Court orders release of 18 arrested in connection with Lalita Niwas land scam A single bench of Judge Bholanath Dhakal on Sunday issued the order to release 17 individuals accused in the scam on bail and one on general date. Budget delays at the local level: Reasons and repercussions Kanchanrup in Saptari has money in its treasury but no authorisation to spend even for dengue control. ‘Specialist ward health clinic’ benefits needy people from impoverished communities in Dhangadhi The clinic has provided services to over 135,000 patients so far, officials say. Three customs staffers held in gold smuggling case With the latest arrests, the number of individuals caught in the July gold scam has reached 30. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद् सानेपामा बिपी साहित्य महोत्सव, कसले के भने? कोहलपुर मेडिकल कलेज पुगेर मुख्यमन्त्री चौधरीले भेटे बस दुर्घटनाका घाइतेलाई कागबेनीवासीले श्रमदान गरेर बनाए कागखोलामा पुल सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीलाई हातपात गर्ने युवक पक्राउ कोशी प्रदेश सरकारले ल्यायो बजेटसम्बन्धी दुई अध्यादेश बिपीलाई मनपर्ने गौरीदेवीको घर घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सामाजिक न्यायका पर्याय ‘बराल बा’ सेतै फुलेका दाह्री कपाल लिएर टेकनाथ बराल अब नागरिकको पक्षमा सडकमा नाराबाजी गर्दै गरेको भेटिने छैनन् । न त उनी द्वन्द्वको क्रममा वेपत्ता बनाइएका नागरिकको परिवारसँगै आन्दोलनमा उभिएको देखिने छन्, न महँगी र भ्रष्टाचारको विरुद्धको प्रदर्शनमा उनको चर्को स्वर सुनिने छ । सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको छ : ओली प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानीछानी लखेटिरहेको आरोप लगाएका छन् । ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । विवाद मत्थर पार्न मलंगवामा सद्भाव र्याली दुई समुदायबीच उठेको विवाद मत्थर पार्न सर्लाही सदरमुकाम मलंगवामा सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ । सर्वपक्षीय सहमतिमा प्रहरी नियन्त्रणमा रहेका ११ जना पनि रिहा भएका छन् । प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य विषय होइन : दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सामान्य नभएको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएपछि पटक-पटक कार्यकारीविरुद्ध अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरे । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 10, 2023 10:10 AM · 1,072 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion