A man is not a man

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Find out if you are a man or not ?

Logan · Sep 8, 2023 9:50 AM · 6,879 views

4 Replies

बौलायो बिचरा सुस्त क्याम्री १९९५

Tesla guy · Sep 8, 2023 1:42 PM

बर्ग हित भनेर कम्युनिस्ट हरु एक जुट लागे झैँ मलाइ झड्केला भिनाजु ठान्ने हरु ले फुसिखोवाको भासा जहि तही दोहोर्याउछन् | माथिको कुरा बुझिस कि बुझिनस , नबुझेर बोउलाएको होस् ? बेनी: तपाइले "काम को विभेद" कोर्नु भएको र सोध्नु भएको " किन क्षद्म नाम बाट धागो भन्ने कुरामा कुनै व्यक्ति लामो समय देखि मेरो लेखाइ को अध्ययन मात्र नभई हुबहु कोरी बसेको छ | त्यो धागोमा मैले टिप्पणी गर्न सकिन , कसरी रोक्न सक्यो ? ३ पटक डिलिट गरे पछि मात्र रोकिन्थ्यो जब कि मैले उसको धागामा कमेन्ट नै गरेको छैन |

Logan · Sep 8, 2023 6:17 PM

Last edited: 16-Sep-23 03:33 AM

okhalbase · Sep 9, 2023 3:58 AM

मैले NPTL course बाट लिएको हो र संस्कृत मा यस्तो riddle को सिङ्गै पुस्तक रहेछ | He who wounds a man who is already wounded is not a man ( but Devil?) पढ्नु पर्दा साझामा छिर्ने Low man हरु संग लड्नु भिड्नु पर्दा म आफै पनि तिनका स्तरमा ओर्लनु पर्दा म पनि Not a man मा परेछु | भन्छन र सबै पुर्बिय देखि पश्चिमा समाजमा " मौनम स्वीकृतिम लक्षनम " भन्दा रहेछन तेसैले पनि जबाफ दिने पर्यो र भाषा पनि उनले बुझ्ने नै दिनु पर्ने भएकाले मन नलागी प्रयोग गर्नु पर्छ |

Logan · Sep 12, 2023 2:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion