This is Saruk's mom asking for investigating into Saruk's death. She knows that this was not a suicide. You can visit her FB to see how the police is ignoring her request Rukmani Tamrakar https://www.facebook.com/profi... मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान पनि गुमाउदा म माथि ठुलो बज्रपात परेको छ | येतिका दिन सम्म पनि पुलिस प्रशासन बाट छानबिन कहाँ सम्म पुग्यो भन्ने कुराको खबर न आउदा ,म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम शूटिंगको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुरा को छानबिन राम्रो संग गरिओस र पुलिस ले फोन details प्रस्ट अगाडी ल्याउनु हुन अनुरोध गर्दछु .
abin aryal · Sep 7, 2023 4:39 PM · 7,860 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion